
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
आर्थिक ब्यूरोन्यूज ब्यूरो, काठमाडौँ | स्थानीय तहले नियमविपरीत अर्बौं रुपैयाँ खर्चंदा विकृति बढेको छ । स्थानीय तहले गत आर्थिक वर्ष २०७८/७९ मा आर्थिक मितव्ययितालाई धज्जी उडाउँदै गैरकानुनी रूपमा अर्बौं रुपैयाँ खर्चेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । नियमविपरीत करार नियुक्तिमा १ अर्ब बढी खच जसका कारण धेरै स्
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश काल“नेपालको विकासका सम्भावना, अवसर र चुनौतीका बारेमा खुलेर कुराकानी भयो”, उहाँले भन्नुभयो, “रुसबाट कच्चा तेल सस्तोमा आउँछ, तपाईंहरुले त्यसबाट नेपाललाई दिने ढङ्गबाट सोच्नुभयो भने नेपाली जनतालाई सहयोग हुन्छ भन्ने विषयलाई मैले कुरा राखेँ ।”
४ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर क्षेत्रको प्रसिद्ध ज्ञानकेन्द्र मानिएको जनकपुरको राराब क्याम्पसमा टिकटोकमा भिडियो बनाएर नाच्ने युवतिले गुण्डा परिचालन गरेकी आरोप लगाइएको छ । राराब कलेजमा पढन गएकी एक महिलाले पढाई लेखाई छाडेर कक्षामै क्याम्पस पोशाकसहित टिकटोक भिडियो बनाएर सार्वजनिक गरेपछि भएको टिकाटिप
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालयता, कर्जन्हा नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत बुद्धिमान दनुवारको हस्ताक्षरमा असार २४ गतेको कार्यपालिकाकाको निर्णय भन्दै ३१ गते अवेर विभिन्न पदका १५ जना करारका कर्मचारीको नामै उल्लेख गरेर म्याद थप नगरिएको सूचना जारी गरेको छ।
४ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकार अन्तर्गतको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदमा भारी सँख्यामा कर्मचारी माग गरेको छ । प्रतिष्ठानले साउन १ गते आईतबार सूचना विज्ञापन निकाल्दै विभिन्न पदको लागि प्रतिष्ठानलाई चाहिने कर्मचारी पदपूर्तिको लागि कर्मचारी माग गरिएको देखिएको छ । प्रतिष्ठ
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरसो अभियानमा स्थानीय युवाहरुको व्यापक सहभागीतासहित जनपद प्रहरी र सशस्त्र प्रहरीको सहभागीताले सफाई अभियानलाई निरन्तरता दिएको हो । सोमबार देखि निरन्तर प्रत्येक दिन शारीरिक ब्याम गर्ने समय पोखरी सरसफाइ नहुन्जेल सम्म दिने अभियन्ताहरु बताएका छ्न् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारशनिबार राति १० बजे जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ६ स्थित ढल्केवर–जनकपुर सडकखण्डमा जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बिआर ०१ एआर ९७७० नम्बरको भारतीय जीपले सोही दिशाबाट आइरहेको ज ९ प ९४३५ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोएनसेल एजियाटा कम्पनीले एक सूचना जारी गर्दै सरकारलाई बुझाउने कर ग्राहकबाटै असुल गरी बुझाउँदै आएकोमा अबदेखि मात्र १० प्रतिशत सेवा शुल्क लिने जनाईएको छ । एनसेलले प्रदान गर्ने दुर सँचार सेवामा ग्राहकले आज साउन १ गतेदेखि लागू हुने गरी दुर सँचार सेवा दस्तुर १० प्रतिशत कायम गरिने सूचनामा उल्लेख छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
वि.सं. २०७७ कार्तिक २५ गतेपछि नियुक्तिहरुमध्ये तत्कालिन अस्पालत व्यवस्थापन तथा सँचालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण कर्मचारीहरुलाई म्याद थप नहुँदासम्म हाजिरी नगराउन सूचनामा उल्लेख गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनेपालमा बसेर विदेशमा आउटसोर्सिङ गरेर आम्दानी गरेबापत करयोग्य आयमा एक प्रतिशत कर बुझाउनुपर्नेछ । यो पनि नेपालमा पहिलो पटक लागू गरिएको हो । यो व्यवस्थापछि खासगरी नेपालमा बसेर सूचना प्रविधिको काम गर्ने व्यक्ति अबदेखि करको दायरामा आउने छन् । साउनदेखि नै लागू हुने गरी सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्दै छ । निजामती कर्मचारीसहित सेना, प्रहरी, शिक्षक, सरकारी स्वामित्वमा रहेका संस्थानका कर्मचारी यसबाट लाभान्वित हुने छन् । साउनदेखि नै सरकारले सिंहदरबार परिसरबाट ग्यास सिलिन्डर विस्थापन गर्ने कार्यक्रम कार्यान्वयन गर्दै छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
कला पृष्ठन्यूज ब्यूरो, जनकपुरधाम । लुम्बिनी प्रदेशका शिक्षक तथा साहित्यकार महानन्द ढकालले छैठौं साहित्यिक कृतिका रुपमा "बुह्रान" उपन्यास ल्याउने भएका छन् । लुम्बिनी प्रदेशका अधिकांश थारू समुदायका बिद्यार्थीहरूलाई अध्यापन गराउँदै आएका ढकालले थारू संस्कार र संस्कृतिसङ्ग नजिकको सम्बन्ध राख्ने "बुह्रान" उपन्यास
४ वर्ष अगाडि · कला पृष्ठ
प्रमुख समाचारठाकुरराम बहुमुखी क्याम्पसको तीन वर्षे बिएडको परिक्षा सेन्टर सर्लाहीको लालबन्दी स्थित जनज्योति बहुमुखी क्याम्पसमा र चार वर्षे बिएडको परिक्षा बाराको कलैया स्थित रामराजा शाह बहुमुखी क्याम्पसमा तोकिए पछि आफुहरु बिरोध गर्न बाध्य भएको बिद्यार्थी नेता पवन यादवले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार