
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७०८ समाचार
राजनीतिकमधेशबाट अहिलेसम्मको मन्त्रीमण्डल अनुसार डा. सिके राउत नेतृत्वको जनमत पार्टीका अब्दुल खान र एमालेकी ज्वाला साह मात्र मन्त्री पदको सपथ लिएका छन् । तर, खान अझै बिना विभागीय मन्त्री रहेका छन् । उनलाई अहिलेसम्म कुन मन्त्रालयको कुन विभागको मन्त्री तोकिएको उल्लेख छैनन् । ज्वाला कृषि मन्त्री बनेकी हुन् ।
३ वर्ष अगाडि · राजनीतिक
देश कालडा. पौडेल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य हुन् भने गिरी पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
३ वर्ष अगाडि · देश काल
देश कालगत निर्वाचनमा मोदी मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित उनी लगातर तीन पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका छन् ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता मङ्गलबारदेखि सुरु हुँदै छ । निर्वाचन आयोगले माघ २ गते सोमबारदेखि नै अनलाइन दर्ता सुरु हुने जनाएको थियो । तर सोमबार राष्ट्रिय शोक बिदा परेकाले आजबाट दर्ता सुरु हुने आयोगले जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले मङ्गलब
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरजिल्ला प्रहरी कार्यालय धनुषामा हुँदा प्रहरी सँगठनमा चर्चित अनुहार बनेको पुरी धनुषामा ३० महिनाको बसाईँमा विभिन्न अपराधिक क्रियाकलाप, सँगठनमा सँलग्न अपराधीहरुलाई पक्राउ गर्न सफल भएका थिए । धनुषामा उनी जिल्लाको ईन्सपेक्टर भएर कार्य गरेका जनकपुरमा चर्चित प्रहरी नेतृत्वको रुपमा चिनिएका थिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकसत्ता साझेदार दलहरुले जसपासँग समझदारी कायम गर्ने जिम्मा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन् ।
३ वर्ष अगाडि · राजनीतिक
देश कालप्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एकरएक जना सांसद छन् ।
३ वर्ष अगाडि · देश काल
देश कालउच्चस्तरीय समितिले प्रदेश सरकार मातहतका संरचनामा सेवाप्रवाहमा देखिएको बेथीति, त्रुटि, समस्या पहिचान गरी त्यसको समाधान गर्न तथा सेवा र विकास निर्माणका कार्यलाई छिटोछरितो गर्ने गरी १५ दिन भित्र सुझाव पेश गर्न समितिलाई जिम्मेवारी दिइएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकांग्रेसका एक सांसदले सत्ता गठबन्धन दलले प्रदेश सभामुखमा आफ्ना उम्मेदवारलाई सहयोग गरेको खण्डमा मात्रै सरकारलाई समर्थन गर्ने बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयसका साथै, सो सूचनालाई अवहेलना गरी व्यापारीबाट रकम असुलेको गुनासो आए सोही बमोजिम कानुनी कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालप्रधानमन्त्री प्रचण्डले आजै मन्त्रालय भागबन्डा टुङ्ग्याउने बताएका छन् । सरकारको उच्च राजनीतिक संयन्त्र संयोजकसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँगको ५ घण्टा लामो छलफलपछि प्रधानमन्त्री प्रचण्ड मन्त्रालयीय भागबन्डा टुङ्ग्याउने गृहकार्यमा जुटेका छन् ।
३ वर्ष अगाडि · देश काल
देश कालयसअघि दिउँसो प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका दलले पाउने मन्त्रालयको संख्या मोटामोटी रुपमा टुंगो लगाएका थिए ।
३ वर्ष अगाडि · देश काल