
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७०६ समाचार
आर्थिक ब्यूरोजानकी मन्दिरमा लगाइएको कमसल मार्वलले मन्दिरको सौन्दर्यमा नकारात्मक असर परेको बताइएको छ । लगाइएको मार्वल फुटेर मन्दिरको भित्री परिसर समेत कुरुप बनेको छ । मन्दिरको विद्युतीकरणमा भएको भ्रष्टाचारको छानबिनलाई अख्तियारले हाल मुल्तबीमा राखेको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारविद्यार्थीहरुले सरकारी जागिर गर्न पढनै नपर्ने भनेर प्रश्न समेत गरेका छन् । उनीहरुले केही मात्र पढेर पनि सरकारी कार्यालयमा करारको कर्मचारी भएर जागिर गर्न पाउँछन् भने यतिको किन पढने ? भने प्रश्न गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । मधेस प्रदेश राजधानीमा सनराईज मेमोरियल किल्निक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा. लि. सञ्चालनमा आएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको पुर्वी पट्टी पानी ट्यान्की जाने बाटोमा सनराईज मेमोरियल किल्निक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा. लि. सञ्चालन भएको छ। सनराईज मेमोरियल किल्निक एण्ड ड
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरसिरहा जिल्लाको २० महिने कार्यकालमा कुशल कार्य सम्पादन गरेको तथा मिडियालाई सहज रुपमा सूचना उपलब्ध गराउन अहम भूमिका खेलेको भन्दै सँचारकर्मीहरुले समेत उनलाई आगामी कार्यकालको बधाई दिँदै विदाई गरेको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको शिक्षा तर्फ नैतिक विवाद सुरु भएको छ । वडा नम्बर ३ स्थित रहेको जनता इकाई माध्यमिक विद्यालयमा स्थगित गरिएको भनिएको अभिभावक भेलाको पत्रलाई नै रद्द गरिएको छ । शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी र शिक्षा शाखा प्रमुख विश्वनाथ यादवद्
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोईलाका प्रहरीमा जनशक्ति कम भएको कारण पनि ससाना तस्करहरुले उछिन्नेको बताइएको छ । यस्तै, बिओपी महिनाथपुर क्षेत्रको नाकामा समेत कडाई गरेपछि अवैद्य रुपमा ल्याउने समानहरु धमाधम बरामद गर्न थालिएको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालगँगासागर सफाई अभियानबाट चर्चामा आएका साँसद यादवले सँसद भवनमा निरन्तर आवाज उठाउने, निरन्तर बोल्ने, जनतासँग प्रत्यक्ष सरोकार राख्ने, शिक्षामा टेवा पुरयाएको भन्दै उत्कृष्ट साँसदको रुपमा सम्मान गरिएको हो ।
३ वर्ष अगाडि · देश काल
अरुलाई नैतिकता सिकाउने रवि लामिछानेले नैतिकता नै नबुझेको टिकाटिप्पणी समाजिक सँजालमा गरिएको छ । उनलाई नागरिकता मुद्दामा अदालतले गैर–कानुनी ठहर गरेको छ भने पासपोर्ट अपचलनको आरोप समेत रहेको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारतत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता कायम नरहेकाले उनको सांसद पद बदर भएको सर्वोच्च अदालतले फैसला गरेपछि लामिछानेले माघ १३ गते राजीनामा दिएका थिए। उनको राजीनामापछि गृह मन्त्रालय पनि प्रधानमन्त्रीले आफैंसँग राखेका छन्।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालशनिबार सम्पन्न बागमती प्रदेशको प्रथम अधिबेशनबाट यादव प्रदेश सचिबमा निर्बाचित भएका हुन् । सचिवमा निर्वाचित भएपछि यादवले हिसान केन्द्रिय कमिटीसहित सम्पूर्ण बागमती प्रदेशका हिसान प्रतिनिधिहरुमा आभार प्रकट गरेका छन् ।
३ वर्ष अगाडि · देश काल
खेल / खेलाडीटस जितेर फिल्डीङग रोजेको कल्याणपुर टिमले १९.४ ओभरमा अलआउट भएको थियो । कल्याणपुर टिमले कुल १५३ रन बनाएको थियो । जवाफी कारवाहीमा उत्रेका नरहा टिमले पुरै २० ओभरमा ९ विकेट गुमाउँदै १८७ रन जोडेपछि विजयी भएको हो । नरहा ३४ रनले विजयी भएको हो ।
३ वर्ष अगाडि · खेल / खेलाडी
देश कालशुक्रबार भएको मधेश प्रदेश सरकारको विस्तारको क्रममा उनलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी दिएको थियो । आईतबार (आज) उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले मधेशमा किसान आन्दोलनसहित विभिन्न अधिकारको आन्दोलनमा सहादत दिएका शहिदहरुलाई स्मरण गर्दै मधेशको कृषिमा नयाँ आयाम ल्याउने प्रतिवद्धता पनि जाहेर गरे ।
३ वर्ष अगाडि · देश काल