
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७०६ समाचार
अन्तराष्ट्रियगैर आवासीय मधेशी संघ यूएई दुबईले आयोजना गरेको होली धमाका कार्यक्रममा जनमतका तीनै नेताहरु दुवई जान लागेका हुन् । गैर आवासीय मधेशी सँघका सँस्थापक समेत रहेका डा. राउतले वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका मधेशी समुदायका युवाहरुसँग विकास सम्बन्धी संवाद समेत गर्ने बुझिएको छ ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालजनकपुरको लागि माइत नेपालका प्रतिनीधि पुरुषोत्तम यादवले जानकारी सँकलन गर्दै महोत्तरीको गौशाला पुगेका थिए । उनले जानकारी यकिन गरी उनलाई नेपाल ल्याउन हप्तौसम्म पहल थालेका थिए ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरभएकोले यसलाई पवित्र मानिन्छ । पौराणिककालमा यहाँ अनारवन, तमालवन, तालवन, कदलीवन लगायतका १२ वटा रमणीय वन रहेको थियो । त्रेता युगमा यहाँ भगवान रामले होली खेलको किम्दन्ती अनुसार यहाँ परिक्रमाबासी पुगि अविर खेली होली मनाउने गर्छन । यहाँ अहिले पनि जनकपुरस्थित जानकी मन्दिर र राममन्दिरका पुजारीहरु पुगेर होली खेल्ने चलन रहिआएको छ । पर्वता — नवम दिन परिक्रमाबासी धनुषाको पर्वतामा विश्राम लिन्छन । राजा जनकद्वारा स्थापित क्षिरेश्वरनाथ महादेवको मन्दिर यहाँ रहेको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालअतिथिको रुपमा केन्द्रीय सदस्य रेखा यादव, पूर्व केन्द्रीय सदस्य चन्देश्वर ठाकुर,राहत शिक्षक विभाग मधेश प्रदेश अध्यक्ष तथा प्रविधि मैत्री विशेष विभाग सह संयोजक गुलाव यादव ज्यु मधेश प्रदेश शिक्षक संगठनको उपाध्यक्ष शिव चन्द्र मण्डल, सचिव राम बृक्ष महतो लगायत धनुषा जिल्लाको स्थानीय पालिका अध्यक्ष, सचिव, पदाधिकारीहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा जिल्ला अधिवेशन बाट उर्जावान गतिशील नयाँ पदाधिकारीहरु चयन गरिएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमधेश प्रदेशमा एमाले एक्लिएको कारण प्रदेश सभामुख मण्डलको पद समेत धरापमा परेको छ । नयाँ सत्ता साझेदार हुन लागेको नेपाली कांग्रेसले सभामुखमा दाबी गर्दै मण्डलले राजीनामा नदिए २ तिहाईबाट हटाइने आन्तरिक छलफलमा जुटेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसो घटनामा सोही स्थान बस्ने बर्ष २५ बर्षको मनोज यादव र बर्ष २४ को रबिन्द्र मण्डलको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा सबैला नगरपालिका वडा नम्बर ५ मटही बस्ने बर्ष २२ को सुरज मण्डल र जितु लोहारको अवस्था गम्भिर रहेको धनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौत्तमले जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालबैठकले सीमामा हुने अपराध कसरी नियन्त्रण गर्ने, लागुऔषधसम्बन्धी नियन्त्रण कसरी गर्ने, सीमा स्तम्भहरुको अवस्था कस्तो छ ? मर्मत गर्नुपर्ने भए सम्बन्धित निकायमा पहल गर्ने, हराएको भए खोजी गर्नेलगायतको निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनलाई कसले दबाब दिएको वा कुन सन्दर्भमा लेखेको खुलाएका छैनन्। उसले आफ्नो फेसबुकमा हालेको स्टेटसमा ६ हजारभन्दा अधिक टिप्पणी गरिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसो क्रममा उनले लघुवित्तहरुले उठाउने चर्को ब्याजदरको समेत विरोध गरिन् । उनले नेपाल राष्ट्र बैँकको नियम बमोजिम नै ब्याज लिनुपर्ने कानुन कडाईका साथ लागू गर्न आग्रह गरिन् ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनयाँ सहमति अनुसार कांग्रेस–माओवादीसहित ८ दलीय गठबन्धन बनेको छ । जसअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषक९. नापजोख र यकिनपछि मात्र बजेटीकरणः विगतका सरकारले बिना नापजोख, बिना डिपिआर, बिना ईस्टीमेटको कार्यकर्ता पाल्ने बजेट ल्याएको गुनासो गर्दै मन्त्री कुशवाहाले आगामी आर्थिक बर्षमा डिपिआर, प्रस्तावना, ईस्टिमेट, नापजोख गरी योजनामा खर्च हुने जति मात्र बजेट राख्ने बताए । उनले ५ लाख खर्च हुने ठाउँमा पनि पुरानो सरकारले १५ लाखसम्म बजेट राखेकोमा आपत्ति जनाउँदै सकेसम्म बजेट सुधार गर्ने र आगामी बजेटमा पूर्ण सुधार गरी कम खर्चमा अधिक कार्य गराउने योजना अघि सारेका छन् । भ्रष्टाचारी गर्न २ लाख लागत लाग्ने योजनामा पनि १० लाखसम्म बजेट राखिएको बताउँदै उनले अब जनताराज सुरु भएको बताए । उनले लाग्ने खर्च बमोज
३ वर्ष अगाडि · कृषि/ कृषक
गाउँ / समाजजानकारी अनुसार, पक्राउ गरिएका चोर सिरहा मिर्चैयाका रहेका छन् । उनले दुई पटक दुई थरीको नाम बताएपछि प्रहरीले अनुसन्धानको लागि हिरासतमा राखेको छ । तर, स्थानीयहरुले चोरलाई तारापट्टि बजारमै राखेर अनुसन्धानको लागि अपिल गरेपनि प्रहरीले पक्राउ गरी लग्दा विरोध जनाएको वडाध्यक्ष शर्माले जानकारी दिए ।
३ वर्ष अगाडि · गाउँ / समाज