जनकपुरमा सनराईज मेमोरियल क्लीनिक एण्ड डाइग्नोष्टि सेन्टर सँचालनमा
न्यूज ब्यूरो, जनकपुरधाम । मधेस प्रदेश राजधानीमा सनराईज मेमोरियल किल्निक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा. लि. सञ्चालनमा आएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको पुर्वी पट्टी पानी ट्यान्की जाने बाटोमा सनराईज मेमोरियल किल्निक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा. लि. सञ्चालन भएको छ। सनराईज मेमोरियल किल्निक एण्ड ड

२०७९ माघ २२ आइतबार, बेलुकी ७:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेस प्रदेश राजधानीमा सनराईज मेमोरियल किल्निक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा. लि. सञ्चालनमा आएको छ ।
जनकपुरधाम प्रादेशिक अस्पतालको पुर्वी पट्टी पानी ट्यान्की जाने बाटोमा सनराईज मेमोरियल किल्निक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा. लि. सञ्चालन भएको छ।
सनराईज मेमोरियल किल्निक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा . लि. मा स्त्रीरोग बिषेशज्ञ, बालबिषेशज्ञ , हाड् तथा जोर्नीबिषेशज्ञ , साथै ल्याब प्याथोलोजिष्टहरु द्वारा जाँचहरु गरिन्छ।
स्त्री तथा प्रसुती सेवा,नि:सन्तान दम्पतीको उपचार सेवा,IUI को सुबिधा /IVF को परामर्श सेवा,ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया सेवा ,आधुनिक मेसिनहरु द्वारा प्याथोलोजी सेवा साथै २४ औं घण्टा ईमरजेन्सी सेवाको सुबिधा दिने छ।
स्त्रीरोग बिषेशज्ञ डा. जय नाथ साह ,बालबिषेशज्ञ डा. अभय मंडल , हाड् तथा जोर्नीबिषेशज्ञ डा. राम किशोर गोईत सम्पूर्ण दक्ष तथा अनुभवी बिषेशज्ञ डाक्टरहरु द्वारा उपचार गरिनेछ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…