
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७०६ समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषा अहिले एक्सन देखाएका छन् । जिल्लामा अदालतबाट अभियुक्त करार भई फरार रहेकाहरुलाई धमाधम पक्राउ गर्न थालेका छन् । विभिन्न समयमा अदालतबाट सजाय भएर फरार रहेका अभियुक्तहरुलाई धनुषा प्रहरीले दिनहुँ दर्जन बढी अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाउन थालेका छ
३ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनभडरिया नाकाबाट दिनहुँ राती लाखौँको समान पास गराउन भन्सारका कर्मचारी, प्रहरीचौकी भडरियाको सँयुक्त मिलोमत्तो रहेको छ । प्रहरीले नदेखेमा भन्सार र भन्सारले नदेखेमा प्रहरीले रोक्नुपर्नेमा दुवैको मिलोमत्तोमै घुस लिएर माल पास गराउने गरेका छन् ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन
ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र हरिप्रसाद उप्रेती रक्षामन्त्री थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीउदघाटन समारोहमा गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव, जिल्ला प्रहरी कार्यलय, सर्लाहीका प्रहरी उपरिक्षक नरेश सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यलय सर्लाहीका उपनिर्देशक संन्तोष ढुंगेल, नगरका ११ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, खेलाडी, संचारकर्मीको साथै हजारौंका संख्यामा स्थानियवासीहरुको सहभागिता रहेको कार्यक्रम संचालक उमेश कुशवाहाले जनाएको छ ।
३ वर्ष अगाडि · खेल / खेलाडी
मनोरञ्जनशाहविरुद्ध नाबालिगलाई जबर्जस्ती करणीको मुद्दामा पूर्वी नवलपरासी जिल्ला अदालतले बाल यौन दुरुपयोग ठहर गर्दै साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले भदौ २१ मा उक्त फैसला गरेको थियो ।
३ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारफरार थुनुवाको खोजी कार्य तीव्र रूपमा भइरहेको बताउँदै प्रवक्ता गौतमले बताए। यसअघि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएको थियो जसमध्ये मात्र ४ जना पक्राउ परेका छन् भने अझै दुई जना फरार नै रहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसम्पन्न अधिवेशनबाट मधेश प्रदेशको १३६ स्थानीय तहमध्ये ५९ गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमध्येमा जनकनन्दिनी गाउँपालिकाको तर्फबाट यादव र सहगलले सदस्य पदमा निर्वाचित भएका छन् । अध्यक्ष यादव र उपाध्यक्ष सहगललाई विभिन्न माध्यमबाट उनका शुभचिन्तकहरुले बधाई समेत दिएका छन् ।
३ वर्ष अगाडि · देश काल
देश कालयस्तै, प्रहरीले शनिबार गणेशमान चारनाथ नगरपालिका– ५ सेलार स्थित जंगलबाट १२ वोरको भरुवा बन्दुक एक थान वेवारिसे अवस्थामा बरामद गरेको छ । उनलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको छ ।
३ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोप्रादेशिक अस्पताल नजिकै रहेको कामना नर्सिँग होममा समेत कार्यतर डाक्टर शैलेन्द्र चौधरीले सीतादेवीलाई उठीवास गराइदिएको छ । प्रादेशिक अस्पतालमै सीतादेवीको प्रसुति गर्दा उनले सबै सुविधासहित उल्टै रकम पाउने थिइन तर, दलालको फन्दामा परेर उनले बन्धक बन्नु परेको छ ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारअनुहार छोपेको भएपनि सिसिटिभी क्यामेरामा कैद भएको अनुहार अनुसार उनीहरु नजिकैका रहेका छन् । उनीहरुलाई सहजै चिन्न सकिने बताइएको छ । प्रहरीले उनीहरुको अनुहार तस्विर सार्वजनिक गर्दै अनुहार चिनेर जानकारी दिन आग्रह गरेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियगैर आवासीय मधेशी संघ यूएई दुबईले आयोजना गरेको होली धमाका कार्यक्रममा जनमतका तीनै नेताहरु दुवई जान लागेका हुन् । गैर आवासीय मधेशी सँघका सँस्थापक समेत रहेका डा. राउतले वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका मधेशी समुदायका युवाहरुसँग विकास सम्बन्धी संवाद समेत गर्ने बुझिएको छ ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालजनकपुरको लागि माइत नेपालका प्रतिनीधि पुरुषोत्तम यादवले जानकारी सँकलन गर्दै महोत्तरीको गौशाला पुगेका थिए । उनले जानकारी यकिन गरी उनलाई नेपाल ल्याउन हप्तौसम्म पहल थालेका थिए ।
३ वर्ष अगाडि · देश काल