
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७०६ समाचार
भोली बुधबार विद्यार्थी, महिला, किसान, पेशाकर्मी, स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु समेत परिक्रमावासीलाई स्वागत गर्ने तयारी गरिएको हो । बुधबार धनुषाधाम बसेर पर्सी विहिबार सतोषरको लागि प्रस्थान गर्नेछ ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजजिल्ला समन्वय समितिका अध्यक्ष द्रोपति यादवले समेत जिल्ला समन्वय समिति सिरहाबाट नदीजन्य वस्तु उत्खननको लागि कुनै अनुमति नदिएको बताए । उनले अवैद्य रुपमा उत्खनन भइरहेको पाईए ट्रिपर पक्राउ गरी कारवाही गर्ने बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसंवैधानिक व्यवस्था राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता रहेको निर्वाचक मण्डल रहने छ । स्वीकृत कार्यक्रमबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई यही फागुन १३ गते उम्मेदवारीको मनोनयन पत्र दर्ता भइसकेको छ भने आज साँझ ४ बजेसम्म उम्मेदवारले मनोनयन पत्र फिर्ता लिन सक्ने र तत्पश्चात् आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरो५१ करोड़ भन्दा बढ़ी रकम बेरुजू रहेको मौलापुर नगरपालिकाले पहिलो ,दोस्रो र तेस्रो वर्ष २०७६,२०७७,र २०७८ मा भएको मधानी महोत्सवको खर्च विवरण अहिलेसम्म सार्वजानिक गरेका छैनन् ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारल भासिएको लामो समयसम्म कमला नदीमा २०६८ सालमा पुल निर्माण सुरु भएको थियो । पप्पु कन्स्ट्रक्सनले ४२ महिनाभित्रै सक्ने गरी २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का पाएको थियो । उसले सात वर्षमा पनि पुल निर्माण पूरा गर्न नसकेपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले पप्पु कन्सट्रक्सनसँगको ठेक्का खारेज गरेको थियो । त्यसपछि २०७८ असार १३ गते ४ सय ७० मिटर लामो पुल निर्माण सक्नेगरी लुम्बिनी बिल्डर्सलाई ठेक्का दिइएको थियो । केही बाँकी काम सकेर साउन २०७८ मा उद्घाटनको तयारी गरिएको थियो तर उद्घाटन हुनु अगाडि नै अविरल वर्षासँगै आएको बाढीले पुल भत्केको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनअहिले मोठ शाखामा समेत कार्यरत कर्मचारी अमरकान्त देवले लेखापढी व्यावसायी मार्फत आउने सेवाग्राहीसँग ५०० देखि २० हजार रुपैयाँसम्म घुस उठाउने गरेका छन् । अमरकान्त देव मालपोत कार्यालय सप्तरी राजविराजका पुराना कर्मचारी हुन् । उनी मालपोत कार्यालयमै विगत १२ बर्षदेखि राजनीतिक पावरको आडमा कार्यरत छन् ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो-रिपोर्टरआज महोत्तरीको कँचनवनमा होली खेलेका परिक्रमाका धार्मिक यात्रीहरुले भोली मँगलबार धनुषा प्रवेश गर्ने भएको छ । क्षीरेश्वरनाथ हुँदै धनुषाधामको पर्वतमा विश्रामपछि बुधबार धनुषाधाम तथा विहिबार सतोषर विश्राम लिने भएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजपासवानले मालपोत कार्यालयमा आउने सेवाग्राहीहरू संग छिटो काम गराई दिन्छु भनि रूपैयाको वार्गेनिङ गरि रहेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषा अहिले एक्सन देखाएका छन् । जिल्लामा अदालतबाट अभियुक्त करार भई फरार रहेकाहरुलाई धमाधम पक्राउ गर्न थालेका छन् । विभिन्न समयमा अदालतबाट सजाय भएर फरार रहेका अभियुक्तहरुलाई धनुषा प्रहरीले दिनहुँ दर्जन बढी अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाउन थालेका छ
३ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनभडरिया नाकाबाट दिनहुँ राती लाखौँको समान पास गराउन भन्सारका कर्मचारी, प्रहरीचौकी भडरियाको सँयुक्त मिलोमत्तो रहेको छ । प्रहरीले नदेखेमा भन्सार र भन्सारले नदेखेमा प्रहरीले रोक्नुपर्नेमा दुवैको मिलोमत्तोमै घुस लिएर माल पास गराउने गरेका छन् ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन
ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र हरिप्रसाद उप्रेती रक्षामन्त्री थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीउदघाटन समारोहमा गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव, जिल्ला प्रहरी कार्यलय, सर्लाहीका प्रहरी उपरिक्षक नरेश सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यलय सर्लाहीका उपनिर्देशक संन्तोष ढुंगेल, नगरका ११ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, खेलाडी, संचारकर्मीको साथै हजारौंका संख्यामा स्थानियवासीहरुको सहभागिता रहेको कार्यक्रम संचालक उमेश कुशवाहाले जनाएको छ ।
३ वर्ष अगाडि · खेल / खेलाडी