
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७०६ समाचार
राजनीतिकसरकार त्यसलाई भन्ने हो जसको आफ्नो प्रशासन होस ,आफ्नो अदालत होस,आफ्नो कानून होस,आफ्नो प्रहरी होस आफ्नो स्रोतसाधनमा अधिकार होस अनि न आफ्नो सरकार । त्यसैले अहिलेको सरकार पहिलेको सरकारलाई बेवास्ता गरेको छ । अहिलेको सरकारसंग हामीले दुईटा कुरा तत्काल गर्नुपर्ने माग गर्दछौं । संघीयता निजामती ऐन छिटो भन्दा छिटो पास गर्नुपर्ने र प्रदेशको कर्मचारीतन्त्रलाई स्थापित गर्नुपर्ने अर्को प्रहरी समायोजन ऐन प्रहरीलाई प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने माग पनि उनले गरे ।
३ वर्ष अगाडि · राजनीतिक
कोशी प्रदेशको सचिवालयले एक सूचना जारी गर्दै कोशी प्रदेश अन्तर्गतको १४ जिल्लामा सरकारी कार्यालयहरु विदा रहने उल्लेख गरेको छ । विहिबार (आज) सरकारी स्कूल, कार्यालय, प्रष्ठिानहरु सार्वजनिक विदा हुने निर्णय बुधबार नै गरेको थियो ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजसोधपुछको क्रममा पक्राउ परेका यादवले यादवले रामचन्द्र कटवालको गोठबाट चोरी ल्याएको भनि स्वीकार गरेपछि भैँसी ल्याएर भैँसी मालिकलाई बुझाएको हो । उनलाई पशु चोरी मुद्दामा अनुसन्धान अगाडी बढाइएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालनामांकनका लागि प्रदेश सभामा दुई प्रस्ताव दर्ता गरिएका थिए। प्रदेश सभाले किरात लिम्बुवान सगरमाथा प्रदेशको नाम अस्विकृत गर्दै अर्को प्रस्ताव कोशी प्रदेशको नाम बहुमत सदस्यले पारित गरेका छन्।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारगत माघ ३ गते अख्तियारले घुस लिएको अवस्थामा इन्जिनियर साहलाई पक्राउ गरेको थियो । अनुसन्धानको सिलसिलामा मेयर गुप्ता र इन्जिनियर साहको मिलेमतो पुष्टि भएपछि दुबै जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियारको भनाइ छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारशनिबार विहान रमदैया भवाडीस्थित रहेको हिन्दुहरुको देवी राजदेवीको मन्दिरबाट चाँदीको मूर्ति चोरी गरिएपछि हिन्दुहरु आक्रोसित छन् । हिन्दुहरुको भावनामा ठुलो ठेस पुरयाएको भन्दै चोरलाई यथाशिघ्र पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै चक्काजाम गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरधनुषाको कचुरीस्थित मिथिलाबिहारीको मठबाट उठेको डोला किशोरीजीको डोलासहित आज धनुषाको धनुषाधाम पुगेको हो । ऐतिहासिक धार्मिक स्थल रहेको धनुषाधाममा परिक्रमा यात्रीलाई नगरपालिकाले भव्य स्वागत गरेको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारमुखिया रातीमा बोर्डर क्रस गर्न लाग्दा पक्राउ परेका हुन् । उनलाई सीमावर्ती क्षेत्र जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ ईनर्वा स्थित भारत तर्फ जानको लागि लुकी छुपी बसेको अवस्थामा पक्राउ गरिएको हो । उनको सुरक्षामा खटिएको ६ जना प्रहरी कर्मचारीहरू माथि प्रहरी नियमावली अनुसार आवश्यक कार्वाही प्रक्रिया अगाडी बढाईएको ।
३ वर्ष अगाडि · प्रमुख समाचार
भोली बुधबार विद्यार्थी, महिला, किसान, पेशाकर्मी, स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु समेत परिक्रमावासीलाई स्वागत गर्ने तयारी गरिएको हो । बुधबार धनुषाधाम बसेर पर्सी विहिबार सतोषरको लागि प्रस्थान गर्नेछ ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजजिल्ला समन्वय समितिका अध्यक्ष द्रोपति यादवले समेत जिल्ला समन्वय समिति सिरहाबाट नदीजन्य वस्तु उत्खननको लागि कुनै अनुमति नदिएको बताए । उनले अवैद्य रुपमा उत्खनन भइरहेको पाईए ट्रिपर पक्राउ गरी कारवाही गर्ने बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसंवैधानिक व्यवस्था राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता रहेको निर्वाचक मण्डल रहने छ । स्वीकृत कार्यक्रमबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई यही फागुन १३ गते उम्मेदवारीको मनोनयन पत्र दर्ता भइसकेको छ भने आज साँझ ४ बजेसम्म उम्मेदवारले मनोनयन पत्र फिर्ता लिन सक्ने र तत्पश्चात् आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार