
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९९ समाचार
प्रधानमन्त्रीमा कायम रहन प्रचण्डलाई १ सय ३८ सांसदको विश्वास पुर्‍याउनुपर्छ । प्रधानमन्त्रीको पक्षमा कांग्रेसका ८७, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका १९, जसपाका १०, एकीकृत समाजवादीका १०, जनमतका ६, नागरिक उन्मुक्तिका ४, लोसपाका ४, जनमोर्चा र आम जनता पार्टीका एकएक तथा स्वतन्त्र २ गरी १ सय ७६ सांसदले विश्वासको मत दिने सम्भावना छ । यसअघि प्रधानमन्त्रीलाई संसदमा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालपाँच दलिय गठबन्धन भएपनि गौत्तम यादवको अवस्था जटिल बन्दै गएको छ । मतपरिणाम अनुसार उनी तेस्रो नम्बरमा झरेपछि गठबन्धनको हालात पञ्चर भएको हो । नेविसंघको अग्रता अझै कायम रहेको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालतस्कहरु खुल्ला सिमानाको मौकाको फायदा उठाउदै सुरक्षाकर्मीको आँखा छली लागुऔषधको ओसारपोसार गर्दै आएका छन । प्रहरीले लागुऔषध नियन्त्रणका लागि विशेष अभियान चलाएपछि धेरै हदसम्म लागुऔषध कारोबारमा कमी आउने उनिहरुको भनाई थियो ।
३ वर्ष अगाडि · देश काल
तोकेको हो । जिल्ला शिक्षा समन्वय समितिले धनुषा जिल्लामा ४३ वटा परीक्षा केन्द्र र केन्द्राध्यक्ष तोकेको हो । धनुषा जिल्लामा कुन विद्यालयको सेन्टर (परीक्षाकेन्द्र) कहाँ पर्यो ? हेर्नुहोस् ।
३ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, कपिलवस्तु । कपिलवस्तुको सीमावर्ती क्षेत्र मर्यादपुर बजारमा १३ हजार नेपाली नक्कली नोट सहित दुई भारतीय पक्राउ परेका छन्। जिल्लाको यशोधरा गाउँपालिका ७ मर्यादपुर स्थित एक मदिरा पसलबाट १३ वटा हजारका नक्कली नेपाली नोट सहित उनीहरु पक्राउ परेका हुन्। भारत जिल्ला सिद्धार्थनगर थाना सोहरतगढ ग्राम
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधन प्रसाद सिंहले ४ वटा गाडी प्रयोग गरिरहेको भनेर सार्वजनिक भएको समाचारको उनको सचिवालयले खण्डन गरेको छ । मन्त्री सिंहको सचिवालयले उक्त समाचार निराधार र भ्रामक रहेको बताएको हो । केहि दिनअघि मन्त्री सिंहले चारवटा चारपांग्रे गाडी आफूसँगै
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचाररा.रा.ब.मा भएको स्वीयू चुनावमा नेविसँघका मनिस कुमार यादव र लोविसँघका प्रशान्त झा प्यानलबीच टक्कर हुने चर्चा बाहिर चलेको हो । आज रातीदेखि नै मतगणना हुने जनाइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेर दिएको अभिव्यक्तिप्रति संसद बैठकमा बिरोध जनाइएको छ। शुक्रबार सभामुख घिमिरेलाई भेट्न पुगेका नेपाल पत्रकार महासंघका प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै उनले पत्रकारहरु बिक्रीमा रहेका अभिव्यक्ति दिएका थिए। आइतबारको संसद बैठकमा बोल
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, मोरङ । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशको नाम पुन: नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र तोडेर प्रदर्
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमनिष यादव बाहेकका अन्य उम्मेदवारहरुले गत दुई महिनादेखि मात्र रा.रा.ब.मा सक्रियता देखाएका उम्मेदवारहरु हुन् । प्रत्यक्ष राजनीतिमा चासो राख्दै आएका विद्यार्थीहरु नेताहरुले आफ्नै अखाडालाई कम समय दिएका उम्मेदवारहरु पनि हुन् । मूलधारको राजनीतिज्ञले हस्तक्षेप नगरे रा.रा.ब. क्याम्पसमा रोमाञ्चक पहलवानी हुने पनि संकेत देखिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजशुक्रबार नगराईन नगरपालिकाको वडा नम्बर ७ देवडिहास्थित वडाध्यक्ष साहले समाकिज सुरक्षा भत्ता पाउने वृद्धवृद्धाहरुलाई उल्लेख गर्दै न्यानो सिरक वितरण गरेको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
पालिका खबरन्यूज ब्यूरो, जनकपुरधाम । नुवाकोटको म्यागङ गाउँपालिकाले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ । हालै बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित
३ वर्ष अगाडि · पालिका खबर