
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९९ समाचार
प्रमुख समाचारउपेन्द्र यादव आफैं मन्त्री बन्ने लालसाले पार्टीबाट कसैलाई सरकारमा पठाउन नचाहेको उनको आरोप छ । उनले आफूलाई सत्ता गठबन्धनभित्र उपप्रधानमन्त्रीको अफर आइरहेको खुलासासमेत गरे । ‘मलाई उपप्रधामन्त्रीको ‘अफर’ आएको छ । तर इन्कार गरेको छु,’ उनले भने, ‘सरकार बनेको तीन महिनाको अवधिमा गठबन्धनका कुनै पार्टीका शीर्ष नेताले मधेसको बारेमा चर्चा र चिन्ता गरेका छैनन् ।’
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसो कार्यक्रममा वडा नं १ का अध्यक्ष श्याम आले,प्रमुख प्रशासकीय अधिकृत लखनदेब यादव,लेखा अधिकृत शिव नारायण साह,भुमी आयोग सेवा केन्द्रका नपा कर्मचारी राम ईश्वर यादव लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरसुरुमा त चुनावका उनका प्रतिपस्र्धीहरुले ६ महिना पनि चलाउन नसक्नेसम्म भन्न भ्याइरहेका थिए । यो संस्था यतिसम्म खाडलमा परिसकेको थियो कि त्यो शंका स्वभाविक पनि लाग्थ्यो त्यतिबेला । तर, अंजय आफ्नो मिसनमा डटेर दृढतापूर्वक अगाडी बढे । अब यस संस्थालाई उनले नेतृत्व गरेको दुई वर्ष हुनै लागेको छ । र, आजको मितिमा खानेपानी संस्थाको समग्र अवस्था हेर्दा उल्लेख्य सुधार आइसकेको छ, मुहारै फेरिएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
विचार / ब्लगटिकटोक, ईन्स्टा रिल्समा, फेसबुक रिल्समा नक्कली नाम र सस्तो लोकप्रियताको लागि जिस्म बेचनेहरुको सँख्या दिनानुदिन बढदै गएको छ । यसमा मात्र युवति, किशोरीहरु होइनन किशोर, युवाहरु पनि उस्तै देखिएका छन् । सस्तो लोकप्रियताको प्रतियोगितामा जो जति नाँगो हुन सके, जति ईज्जत बेच्न सके उ उतिकै चर्चित र स्वघोषित स्टार । जति पनि टिकटोक यूजर्स छन् सबैले आफूलाई टिकटोक स्टार ठान्छन् । तर, उनीहरुको भित्री दुनियाँ– वेश्यावृति ।
३ वर्ष अगाडि · विचार / ब्लग
ब्यूरो-रिपोर्टरस्वीयू चुनावमा पहिलो पटक भाग लिएका लोविसंघ राराब क्याम्पसमा उपबिजेता बने । उतै, पाँच दलिय गठबन्धनले लज्जास्पद हार बेहोर्नु परेको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
कृषि/ कृषकयो परियोजना सँचालन भएपछि अब मधेशका किसानहरुले रसायनिक मलको भर पर्नुनपर्ने भएको छ । आफ्नो वडामै उद्योग भएपछि चाहिने जति जैविक मल लिएर खेतीपाती गरी उर्वराशक्ति समेत बढाउन सक्ने जनाइएको छ ।
३ वर्ष अगाडि · कृषि/ कृषक
गाउँ / समाजजनमत पार्टी सिरहाले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रम विहान ११ बजेदेखि सुरु हुने भएको छ । डा. राउत आफैँ आउने भएपछि सयौँको सँख्यामा नेता कार्यकर्ताहरु सहभागी हुने भएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचार‘अघिल्लो कार्यकालमा विवादित भएका अशोक कुमार सिंहलाई पालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा राखेर पालिकाको नोक्सानी र परेसानी वाहेक केही हुनेवाला छैन्,’वडाध्यक्ष यादवले थप्दै भने,‘विवादित भन्दा अरु व्यक्तिलाई प्रमुख प्रशासकिय अधिकृतको रुपमा राखेर पालिकाको कामकाज सुचारु गराउन सबैपक्षसँग आग्रह गर्दछु । हाकिम यो वा त्यो किन ? जसले पनि नियम अनुसार काम गर्ने हो । गर्न दिनुपर्छ ।’
३ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?सार्वजनिक कमला नदी कब्जा गरी बनाइएको अस्थायी काठको पूलमा ओहोर दोहोर गर्न ३० रुपैयाँ लिने गरेको छ । एक दिनको कमाई करिब २५ हजार रुपैयाँसम्म हुँदै आएकोले सोही निहुँमा कलभर्ट बगाइदिएको हुन सक्ने शंका गरिएको छ ।
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रधानमन्त्रीमा कायम रहन प्रचण्डलाई १ सय ३८ सांसदको विश्वास पुर्‍याउनुपर्छ । प्रधानमन्त्रीको पक्षमा कांग्रेसका ८७, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका १९, जसपाका १०, एकीकृत समाजवादीका १०, जनमतका ६, नागरिक उन्मुक्तिका ४, लोसपाका ४, जनमोर्चा र आम जनता पार्टीका एकएक तथा स्वतन्त्र २ गरी १ सय ७६ सांसदले विश्वासको मत दिने सम्भावना छ । यसअघि प्रधानमन्त्रीलाई संसदमा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालपाँच दलिय गठबन्धन भएपनि गौत्तम यादवको अवस्था जटिल बन्दै गएको छ । मतपरिणाम अनुसार उनी तेस्रो नम्बरमा झरेपछि गठबन्धनको हालात पञ्चर भएको हो । नेविसंघको अग्रता अझै कायम रहेको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालतस्कहरु खुल्ला सिमानाको मौकाको फायदा उठाउदै सुरक्षाकर्मीको आँखा छली लागुऔषधको ओसारपोसार गर्दै आएका छन । प्रहरीले लागुऔषध नियन्त्रणका लागि विशेष अभियान चलाएपछि धेरै हदसम्म लागुऔषध कारोबारमा कमी आउने उनिहरुको भनाई थियो ।
३ वर्ष अगाडि · देश काल