
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९७ समाचार
प्रमुख समाचारमन्त्रिपरिषदको सिफारिसमा सोमबारदेखि लागु हुनेगरी रमेश थलङ भन्ने हेमबहादुरसमेत ४७५ र जेष्ठ नागरिक उदयनारायण गिरीसमेत सात जना गरी कुल ४८२को कैद भुक्तान हुन बाँकी सजाय माफी भएको हो। यस्तै ,मन्त्रिपरिषदकै सिफारिसमा टोपबहादुर बुढा समेत १९ जना व्यक्तिहरूलाई विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय पनि माफ गरेको भट्टराईले जानकारी दिएका छन्।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजिल्ला प्रहरी कार्यालय धनुषाले सो घटनाको पुष्टि गर्दै आरोपित शिक्षकहरुलाई जिप्रका धनुषामा ल्याएको बताएका छन् । यसबारे अनुसन्धानपछि मात्र थप कुरा भन्न मिल्ने जनाइएको छ । तोडफोडबाट कलेजको सिसाहरु फुटेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा। सिरहामा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि तीन जना घाइते भएका छन्। पूर्व –पश्चिम राजमार्ग अन्तर्गत नरहा गाउँपालिका वडा नम्बर ३ स्थित नयाँ चोहर्वामा प्रदेश–२–०१००३ प ६३२१ नम्बरको स्कुटर र स ७ प २६१२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा स्कुटर
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारगत बर्ष भएको स्थानीय तहको चुनावदेखि नै पशुपति यादव–जीतेन्द्र यादव– शैलेन्द्र यादवबीच टशन चल्दै आएको छ । धनुषा निर्वाचन क्षेत्र नं. २ (क) मा जसपाबाट एक पटक प्रदेश साँसद भएका शैलैन्द्र यादवले गत बर्षको चुनावमा लज्जास्पद हार बेहोरे । सो चुनावमा पशुपति यादवलाई टिकट दिने तरखरमा रहेको पार्टीले शैलेन्द्र र जीतेन्द्रको पक्कडको हिसाबले पशुपतिलाई पाखा लगाइएको बुझिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजकेटियम बाईकमा सवार युवायुवति जिवित शिशुलाई प्रादेशिक अस्पतालको गेटमा फालि फरार भएको अस्पतालका कर्मचारीहरुले बताएका छन् । अहिले अस्पतालले जिम्मा लिएर हेरचाह गरिरहेको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरो‘आर्थिक संकटका बेलामा देशलाई चाहिने भनेकै रोजगारीका अवसर हुन । जति बेरोजगारी कम हुन्छ, जनतालाई त्यतिनै सहज हुन्छ ।“उनले भने ‘संकटको बेलामा पनि रोजगारी सिर्जना गर्न सकिएको छ, यसमा हामीलाई खुसी लागेको छ ।”– उनले भने ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, विराटनगर । विराटनगर ९ स्थित भानु टोलमा रहेको संकल्प क्लासेसमा सिटिइभिटी र कक्षा १२ मा विज्ञान सङ्कायमा अध्ययन गरेका विद्यार्थीहरूको लागि मेडिकल इन्जिनियरिङ,पारा मेडिकल लगायतका प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन भइरहेको छ। पछिल्लो ३ वर्षदेखि उत्कृष्ट नतिजा ल्याउँदै आएको संकल्प क्लासेसले
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकशसर्त अनुदान वितरणमा मनोमानी भएको सम्बन्धमा सरकारको जवाफ माग्दै एमालेले प्रदेशसभाको बैठक अबरोध गरेपछि प्रदेशसभा पुगेका मुख्यमन्त्री सरोजकुमार यादवले राष्ट्रपति, उपराष्ट्रपति र बारा उपनिर्वाचनमा व्यस्त भएकाले शसर्त अनुदान वितरणमा समन्वय गर्न नसकिएको बताए ।
३ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारअनुसन्धानको सिलसिलामा वडाध्यक्ष चौधरी र सोही वडाका वडासचिव रायको आपसी योजना तथा मिलोमतोमा जग्गा दर्ता नामसारी गर्ने प्रक्रियामा सर्जमिन मुचुल्काको रोहवरमा सहीछाप गर्नका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएकोले अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोरातिको समयमा उत्खनन गरिरहेको सूचना प्राप्त भएपछि रोकथाम गर्न जिल्लाबाट खटिएका प्रहरी टोली खोलामा पुगेको उनले बताए । प्रहरीले एउटा ट्याक्टरसमेत नियन्त्रणमा लिएको प्रवक्ता गौतमले जानकारी दिए ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
आर्थिक ब्यूरोउनले जनताले घर व्यवहार चलाउनका लागि इष्ट मित्र, छर छिमेकीबाट नेपालको प्रचलित कानुन बमोजिम कपाली तमसुक बनाइ लेनदेन गर्न तथा जनजीविका चलाउँदै आएको अवस्थामा केही गलत सोच भएका व्यक्तिले आफूहरूको ऋण तिर्न नपरोस् भन्ने मनसायले मिटरब्याजीको नामकरण गरी सबैलाई एकै किसिमबाट व्यवहारमा तुलना गरेकोप्रति दुःख व्यक्त गरेका छन् ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारनेपाली कांग्रेसबाट कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्र प्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या तथा एकीकृत समाजवादीबाट गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारी दिएर मन्त्रिपरिषद् विस्तार गरिएको थियो । यता गृह सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय भने अहिले पनि मुख्मयन्त्री यादवले नै राखेका छन् । सुरिता साह र वसन्त कुशवाहा बिना विभागीय मन्त्री छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार