
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९७ समाचार
कृषि/ कृषकयस विनियोजन प्रतिशतका हिसाबले यस पालीको बजेटले समष्टिगत रूपमा कृषिलाई प्राथमिकता दिएको छैन्। तैपनि सही तरिकाले बजेट कार्यान्वयन भयो भने धेरै हद सम्म किसानको समस्या समाधान हुन सक्ने पूर्वकृषिमन्त्री कुशवाहाको दाबी छ ।
३ वर्ष अगाडि · कृषि/ कृषक
स्वास्थ्य ब्यूरो१६ औँ गणतन्त्र दिवसको अवसरमा विद्यालयमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरको क्रममा करिब दुई सय जनाले सेवा लिएका हुन् । चेकजाँचको क्रममा थप उपचारको आवश्यक व्यक्तिलाई तराई डेन्टल क्लीनिक जनकपुरमा ५० प्रतिशत छुटमा उपचार गरिने जनाइएको छ ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
आर्थिक ब्यूरोन्यूज ब्यूरो, काठमाडौँ । सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई रु ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई रु ८७ अर्ब ३५ करोड गरी जम्मा रु १ खर्ब ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक व
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारकाठमाडौं । सरकारले औषधीजन्य प्रयोग गर्नको लागि गाँजा खेतीको अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दे गाँजा खेतीको अध्ययन गर्ने बताएका हुन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त वैठकमा प्रस्तुत भएको बक्तव्यमा गाँजा खेतीको अध्ययनबारे घोष
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ ले दिएका सिफारिस कार्यान्वयन गरिने अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। त्यस्तै २० वटा संस्था खारेज गरिएको छ। औचित्य समाप्त भएका २० वटा संस्था खारेज भएको उनले जानकारी दिए। उस्तै कार्यक्षेत्र भएका संस्थालाई एक अर्कामा गाभिने अर्थमन्
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकाठमाडौं । चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए । गत वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम हो । राजस्व कम हुनुमा चालु आर्थिक व
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले साधारण खर्च बढ्दा त्यसले अर्थतन्त्रमा समस्या निम्तिएको बताएका छन् । सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले अर्थतन्त्रमा रहेका समस्या प्रस्तुत गरेका छन् । जसमा उनले साधारण खर्चमात्र १२ खर्ब २५ अर्ब ८० करोड पुगेको बताए । सं
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै उनी सोमबार रिहा भएका हुन् । गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसो क्रममा नेपाली काँग्रेसका युवा नेता शैलेन्द्र चोरवारले फोटो राखेर यो जेष्ठ नागरिकको सम्मान हो की अपमान रु भनेर पोष्टयाएका छन् । उनीसहित दर्जन बढी जनाले समाजिक सँजालमा मार्फत विरोध जनाएका छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकबैठकमा जिल्ला उपसभापति लक्ष्मीनारायण यादव, जिल्ला सदस्य सुधिर गोईतसहितको उपस्थिति रहेको थियो । कार्यक्रममा क्षेत्रीय उपसभापति सुरेश कुमार चौधरी, युवा नेता अशोक कुमार यादवसहित विद्यार्थी नेताहरुको समेत सहभागीता रहेको थियो ।
३ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारमन्त्रिपरिषदको सिफारिसमा सोमबारदेखि लागु हुनेगरी रमेश थलङ भन्ने हेमबहादुरसमेत ४७५ र जेष्ठ नागरिक उदयनारायण गिरीसमेत सात जना गरी कुल ४८२को कैद भुक्तान हुन बाँकी सजाय माफी भएको हो। यस्तै ,मन्त्रिपरिषदकै सिफारिसमा टोपबहादुर बुढा समेत १९ जना व्यक्तिहरूलाई विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय पनि माफ गरेको भट्टराईले जानकारी दिएका छन्।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजिल्ला प्रहरी कार्यालय धनुषाले सो घटनाको पुष्टि गर्दै आरोपित शिक्षकहरुलाई जिप्रका धनुषामा ल्याएको बताएका छन् । यसबारे अनुसन्धानपछि मात्र थप कुरा भन्न मिल्ने जनाइएको छ । तोडफोडबाट कलेजको सिसाहरु फुटेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार