
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९७ समाचार
आर्थिक ब्यूरोउनले जनताले घर व्यवहार चलाउनका लागि इष्ट मित्र, छर छिमेकीबाट नेपालको प्रचलित कानुन बमोजिम कपाली तमसुक बनाइ लेनदेन गर्न तथा जनजीविका चलाउँदै आएको अवस्थामा केही गलत सोच भएका व्यक्तिले आफूहरूको ऋण तिर्न नपरोस् भन्ने मनसायले मिटरब्याजीको नामकरण गरी सबैलाई एकै किसिमबाट व्यवहारमा तुलना गरेकोप्रति दुःख व्यक्त गरेका छन् ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारनेपाली कांग्रेसबाट कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्र प्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या तथा एकीकृत समाजवादीबाट गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारी दिएर मन्त्रिपरिषद् विस्तार गरिएको थियो । यता गृह सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय भने अहिले पनि मुख्मयन्त्री यादवले नै राखेका छन् । सुरिता साह र वसन्त कुशवाहा बिना विभागीय मन्त्री छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?यद्यपी, पीडित बनेर आएकाहरुमध्ये ९८ प्रतिशत साहु महाजनहरु नै सहभागीता जनाएका थिए । उनीहरुले गाउँमा लगानी गरेको मिटरब्याजलाई सरकारले कारवाही गर्न थालेपछि महिलाहरुलाई अघि सारेर नारबाजी गर्न लागेका हुन् ।
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारसार्वजनिक तथा निजी दुवै स्थलमा जातीय भेदभाव वा छुवाछुतजन्य कार्य गरेको अवस्थामा ऐनअन्तर्गत फौजदारी दण्डको भागीदार बन्नुपर्ने व्यवस्था छ । ऐनको दफा ४ को उपदफा २ (ख) मा व्यक्तिगत वा सामूहिक रुपमा सार्वजनिक स्थान वा समारोहमा कुनै प्रकारको भेदभाव गर्न नहुने उल्लेख छ । भेदभाव गरेमा तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजउच्च अदालतबाट सफाई पाएपछि उनले समाजिक सँजाल फेसबुक मार्फत आफ्ना शुभचिन्तकप्रति आभार प्रकट गरेका छन् । शहिदनगरको शिक्षा शाखाको प्रमुख भएर कार्य गर्दै आएका यादवलाई नागरिकता किर्ते मुद्दामा पटक पटक मुछिदै आएको थियो ।
३ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोयसै गरि चोरी भएको १९७ मोबाइल बरामद गरि पीडितलाई उपलब्ध गराएको छ भने भन्सार छली गरि ल्याएको ७ करोड ३५ लाख २४ हजार ८ सय राजश्व सङ्कलन गरेको जानकारी पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजसोही क्रममा मेयर यादवले नेपाली काँग्रेस पार्टीबाट नगर उपाध्यक्ष समेत रहेका एक कर्मचारीले अन्य कर्मचारीहरुलाई उचालेर आन्दोलन गर्न लगाएको आरोप लगाएका छन् । उनले आफू करारमै रहँदा शुन्य उपलब्धी र शून्य कार्य सम्पादन गरी अहिले तलबको बेला कर्मचारी उचालेको आरोप लगाए । नाम नलिने शर्तमा उनले केही दिनमा मिडियामा नाम नै सार्वजनिक गर्ने बताए । मेयर यादवले सँचारकर्मी समेत रहेका नेपाली काँग्रेसका नगर उपाध्यक्ष अजय साहमाथि निशाना साधे ।
३ वर्ष अगाडि · गाउँ / समाज
सम्पादकियकरिब ४ महिनाकै कार्यकालमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट कृषिमन्त्री बनेका ईन्जिनीयर बसन्त कुशवाहाले किसानको लागि अपेक्षाभन्दा अधिक गरेर देखाए । अन्तराष्ट्रिय मोडेलको योजना, नीति र बोलीभन्दा अधिक काम गरेको मन्त्रीको सूचिमा एकलौता मन्त्री साबित भए ।
३ वर्ष अगाडि · सम्पादकिय
देश कालगत २५ वैशाखमा दिएको रिट निवेदनलाई २८ वैशाखमा सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेको थियो । तर, प्रशासनको निर्णयविरुद्ध २ जेठमा युवराज पौडेल सफलले दिएको निवेदनउपर सुनुवाइ गर्दै मंगलबार सर्वोच्च अदालतले लामिछानेविरुद्ध रिट दर्ता गरी अघि बढाउन आदेश दिएको हो ।
३ वर्ष अगाडि · देश काल
देश कालआज मङ्गलवार जसपाका वीरेन्द्रप्रसाद महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारी शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बन्नुभएको छ । जसपाबाट यसअघि नै अशोककुमार राई शिक्षामन्त्री हुनुहुन्छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजनमत पार्टीबाट मन्त्री बनेका कुशवाहा मधेश प्रदेशका अन्य मन्त्रीहरुको तुलनामा निरन्तर किसानको हकमा योजनाहरुमाथि काम गर्दै आएको मन्त्रीको रुपमा चिनिएको छ । उनले अहिले प्रदेशको ८ वटै जिल्लामा किसानको खेतको माटो परीक्षण शिविर चलाएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साहले अन्ततः पत्रकारहरुसंग माफी मागेका छन् । चार दिन अघि जनकपुरधामको रामान्नद चोक स्थित परफेक्ट् प्लाजामा नेपाल बार एशोसिएसन जनकपुरधामका उप–सभापति विमल कुमार मिश्र र तत्कालिन उपमहानगरपालिकाका कानूनी सल्लाहकार विजय प्रताप सि
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर