
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९७ समाचार
गाउँ / समाजति दुईटै छोरा छोरीलाई घरमा छाडेर उनकी श्रीमति ठिल्ला भठियन बस्ने बिबेक मुखिया नाम गरेको एक टिकटोकियासँग ८० लाख रुपैयाँ लिएर फरार भएकी हुन । बिबेक मुखिया टिकटोकर हुन । विवेकसँग टिकटकमै माया बसेपछि कवित उनीसँगै फरार भएकी हुन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरसो सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बेद प्रसाद गौत्तमलाई जानकारी गराइएको छ । सोही कार्यक्रमस्थलमै जानकारी गराएपछि डिएसपी गौत्तमले तत्कालै कोर्डलेस मार्फत सूचना प्रवाह गरी मोटरसाईकल चोरीको घटना प्रसारित गरे । उनले मोटरसाईलकको नम्बर र मोडेल अनुसार शंका लागे पक्राउ गर्न आदेश दिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
अन्तराष्ट्रियशुक्रबार साँझदेखि नै उद्धार र राहत कार्य तीव्र बनाइएको पनि भारतीय अधिकारीहरूले जनाएका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार पल्टिएका रेलका बग्गीले यात्रु थिचिएका थिए । उद्धारका लागि घटनास्थलमा १०० भन्दा बढी एम्बुलेन्स र ५० भन्दा बढी बस परिचालन गरिएको छ ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालगाउँपालिका अध्यक्ष दिपिन देव यादवले वर्तमान मौसम र परिस्थितिलाई मध्यनजर गर्दै आगामी २९ गतेसम्म गाउँपालिकाभित्रको सबै समुदायिक तथा सँस्थागत विद्यालयहरु बन्दको निर्णय गरिएको हो ।
३ वर्ष अगाडि · देश काल
पालिका खबरपूर्व गाउँपालिका अध्यक्ष अब्दुल बारिक शेखको सपना साकार पार्नको लागि अध्यक्ष दिपिनदेव यादवले सो योजना ल्याएको बताए । पूर्वअध्यक्ष शेखले आफ्नो वडामा एक मदरसा निर्माणको लागि पहल सुरु गरेका थिए । अल्पायूमै ज्यान गुमाएपछि शेखको सपना साकार पार्न यादवले सो योजना ल्याएको पूर्व गाउँपालिका अध्यक्षका पूर्व स्वकीय सचिव मनोज कुमार यादवले जानकारी दिए ।
३ वर्ष अगाडि · पालिका खबर
गाउँ / समाजसो जमिनमा डोजर नचलाउन, बाटो नबनाउन ईलाका प्रहरी कार्यालय यदुकूहालाई समेत उजुरी दर्ता गराएकोमा ईलाका प्रहरीले समेत आदेश कार्यन्वयन गराउनुको साटो प्रतिनीधि पक्षबाट सहयोग गरेको पाण्डवको आरोप छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजअहिलेको परिप्रेक्ष्यमा टोलटोल सफा राख्ने सर्वसाधारणका लागि पत्रिकारहरू, स्कूल, क्याम्पस, हस्पिटल, कार्यालयमा तथा टोलटोलमा टाँँस्नु, बटुवालाई शुद्धपानी खाने धारा राख्ने, सवारी कोचाकोच समस्या हटाउने, अटेरी चालकलाई कारबाही गर्नेजस्ता विषयमा ट्राफिक प्रहरीले सघाउ पु¥याउनुपर्छ । यसमा सरकार र जनताको पनि सहयोग तथा योगदान हुने हो भने यो समस्या कुनै ठूलो समस्या होइन ।
३ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोपीडित भएका जिल्लामा जेठ ११ कार्यदल गठन गर्न निर्देशन दिइएको छ। सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी निरीक्षक, सरकारी वकिल सदस्य र प्रशासन अधिकृत वा नायब सुब्बालाई सचिव बनाएर कार्यदल गठन गरी काम अगाडि बढाइने अध्यक्ष कार्कीले बताए। कार्यदलले पीडित र साहुसहित वडाध्यक्ष तथा पालिका प्रमुखलाई राखेर छलफल अगाडि बढाउने छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालजनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका समुदायिक तथा सँस्थागत विद्यालयहरु आगामी जेठ २६ गतेसम्म विदा रहने भएको छ । जेठ २८ गते आईतबारदेखि मात्र पुनः सँचालन हुने उल्लेख छ । नगरपालिकाले जारी गरेको सूचनामा आकस्मिक गर्मी विदा दिएको हो । विद्यालय पढन जाने बालबालिकाहरुमा अत्यधिक गर्मीको कारण प्रतिकूल असर पर्न थालेपछि आकस्मिक विदा दिएको हो ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजशुक्रबार एक सूचना जारी गर्दै नगरपालिकाले शुक्रबारदेखि आउँदो जेठ २६ गते शुक्रबारसम्म समुदायिक विद्यालयहरु बन्द रहने भएको छ । अत्यधिक गर्मीको कारण बालबालिकाहरुमा असर पर्न थालेपछि एक साताको लागि विद्यालय बन्द गर्न सूचना काटिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजछोराको खोजीमा सगुन ,भाकललगायतको थुप्रै कार्य गरेको उनले सुनाए । छोरा प्रदीपको खोजीमा जग्गा बेचेर करीब १६ लाख खर्च भइसकेको बुवा अमरले बताए । प्रदीपको बुवा अमरले छोरा बाँचेको वा मरेको प्रमाणित नभइदिँदा आफूहरुको मन विचलित भइरहेको बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाज‘लुटपाटमा चार जनाको टोली छ । एक तलामाथि रहेको बैंकमा पुगेर, लोकल मेड हतियार देखाएर लुटपाट गरेको देखिन्छ,’मल्लले भने, ‘ थप अनुसन्धान भइरहेको छ ।’ लुटेराको खोजीमा नेपाल प्रहरीलाई सशस्त्र प्रहरीले पनि सघाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज