
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९७ समाचार
समाचारन्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पु
३ वर्ष अगाडि · समाचार
प्रमुख समाचारयता, सो सन्दर्भमा सिरहाका डिएसपी (प्रवक्ता) रबिन्द्र राज पाण्डेले त्यस्तो केही नभएको भन्दै ईन्सपेक्टरलाई जोगाउन खोजेका छन् । उनले प्रहरी जवान रायलाई नै बदमास भन्दै ईन्सपेक्टरलाई जोगाउन खोजेका हुन । हातखुट्टा बाँधेर यातना दिएको भिडियो प्रमाणहरु समेत फेला परिसकेको अवस्थामा कानुनी कारवाहीभन्दा पनि शारिरिक यातना दिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा। सडक डिभिजन लहान कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवासको टोलीले मंगलबार दिउँसो ५ बजे छापा मारेको छ। एक लाख घुस रकमसहित लेखा अधिकृत पदम विनोद पोखरेललाई नियन्त्रणमा लिएको छ। सडक बनाउने कार्यको अन्तिम भुक्तानी गराइदिने बापत निर्माण व्यवसायीसँग घुस मागेको आरोप छ। सडक ०७६/०७
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्युरो, विराटनगर । विराटनगरमा साइकल यात्रीलाई अमानवीय तरिकाले कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका प्रहरीले जनाएको छ । घटनामा संलग्न अरु २ जना फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएके छ । असार २० गते राति साढे ८ बजेतिर विराटनगरको दुधफारमस्थित कोशी राजमार्गमा साईकल चालक पवन साहलाई
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्युज ब्यूरो, काठमाडौं । मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए । मंगलब
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरअधुरो कार्यको समेत भुक्तानी चेक काटन लगाएका अधिकृत यादवले २ नम्बर ठेकेदारको नँगा ग्याँग परिचालन गराएर पत्रकार रोहितलाई कुटपिट गराएको हो । समाचार लेखेकै निहुँमा रोहितालाई कुटनेहरु अधिकृत यादवको भाई, योजना पाएका ठेकेदार समूहको नँगा ग्याँगहरु तस्विरमा देखिएका छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्युरो, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षले माग गर्दैमा राजीनामा नदिने बताएका छन् । तर आफ्नो अन्तरआत्माले भनेमा एक मिनेट पनि पदमा नबस्ने बताए । १८ असारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा आफूले दिएको अभिव्यक्ति विवादमा परेपछि संसदमा स्पष्टीकरण दिएका उनले कमजोरी स्वीकार
३ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोन्यूज ब्युरो, काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सोमवारदेखि प्रदेश र स्थानीय तहको खाता रोक्का हुने बताएको छ । महालेखाले यही असार ११ गते जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी लिन पाउने छैनन्। प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालयस्ता व्यक्तिहरुलाई टाढै राख्न पटक पटक आफू पार्टीमा आवाज उठाएपनि पार्टीको धनुषा कार्य समितिले आफूखुसी गुण्डा पालेर अनैतिक कार्यहरु गर्न थालेको भन्दै यादवले एमालेको नगर कमिटि अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजजिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी आमासँग मुखामुख बोल्दा आमाले गाली गरेका, आमालाई हिर्काउँदा आमाले समेत हिर्काउन खोजेपछि चिरपट लिएर पियुठमा हान्न खोजेपनि टाउको लागेपछि तत्कालै मृत्यू भएको जनाइएको छ । तत्कालै मृत्यू भएपछि घटना ढाकछोप गर्नको लागि त्यहाँ रहेको कपडाहरु मृतकको शवमाथि हालेर आगो लगाईदिएको बयान स्वीकार गरेका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्युज ब्यूरो, काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध पारेको छ । राष्ट्रिय सभाको बैठकमा आज पनि नेकपा एमालेले अवरोध गरेको छ। निर्धारित भन्दा केही समय ढिलो गरी सुरु भएको बैठक अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सुरु भएको जनाउ दिने बित्तिकै एमाले सांसद्हरु उठेर विरोध गरे। अध्यक्ष तिमिल
३ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, काठमाडौं । सुडानमा हवाई हमला हुँदा २२ जनाको मृत्यु भएको हो । हवाई हमला सुडानको राजधानी खार्तुमको छिमेकी शहर ओमडुरमनको आवासीय क्षेत्रमा शनिबार भएको थियो । सो हमलाबाट २२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ । सुडानी सेना र एक विद्रोही अर्धसैनि
३ वर्ष अगाडि · अन्तराष्ट्रिय