
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९२ समाचार
प्रमुख समाचारसो क्रममा बोल्दै सिडिओ दाहालले अब जानकी मन्दिरमा पान, पराग, गुटखा, सूर्ति खाएर जथाभावी थुक्नेलाई रु. ५०० देखि रु. ५००० रुपैयाँसम्म जरिवाना लगाउने घोषणा गरेका छन् । सो घोषणालाई अधिकारिक रुपमा जिल्ला प्रशासनबाटै निर्णय जारी गरिने बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसशस्त्र प्रहरी सिरहाले आजै नौ लाख ७५ हजार बराबरको विभिन्न ब्राण्डको बोवाईल र मोवाइलका पार्टस्हरु बरामद गरेको छ। सशस्त्र प्रहरी भारतबाट नेपाल तर्फ अवैधरुपमा मोटरसाइकलमा ल्याईरहेको मोवाईल र मोवाईलका पार्टसहरु सिरहा नपा १७ पटेर्वाबाट बरामद गरेको हो।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरमँगलबार बिहान ११ः२२ बजेको समयमा लालाका छोरा अजय राउतले आफ्नो होटेलको बारेमा समाचार लेखेको भन्दै जनकपुरमा कहि कतै देखिएको खण्डमा मार्ने धम्की दिएको अडियो रेकर्ड प्रमाण सुरक्षित छ । पछाडी लाला राउतले समेत धाकधम्की स्वरमा गालीलगौज गरेको सुनिएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
कृषि/ कृषकवडाध्यक्ष यादवले गत साउन ११ गते दिउँसो १२ः३० बजेको समयमा मानिसहरुको जमात ल्याएर तोडफोड गर्नुको साथै सँचालक समितिको सदस्यहरुमाथि हातपात समेत गराएको आरोप लगाउँदै शान्ती सुरक्षा र जीउधनको सुरक्षाको माग समेत गरिएको छ ।
३ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारउनले भारतसहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको बखान गरिरहेका छन् । सर्वसाधारणले आफ्नो दुःख लिएर बागेश्वर धाम सरकार कहाँ जाँदा उनले पर्ची हेरेर उनको मनको कुरा, विगत र दुःख निवारणको उपायहरु बारे बताउने गर्दा भारतमा कलिला उमेका प्रसिद्ध बाबाको रुपमा प्रख्यात भएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरविरुवाहरू मधेश प्रदेश वन डिभिजन कार्यालयका अधिकृत सुरेश शर्माले उपलब्ध गराइदिएका थिए । फूल रोप्ने कार्यक्रममा जानकी मन्दिरका सहायक महन्थ रोशन दास, अभियानी युवा, सुरक्षाकर्मीलगायतले पनि सहभागिता जनाएका थिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
स्वास्थ्य ब्यूरोउनले भने, –“हामीले ४०० जति भाईल प्रदेश सरकारबाट प्राप्त गरेका छौँ, र बाँकी ३२०० भाईल खोप गाउँपालिकाबाटै खरिद गरेका छौँ । तीन चारदिनमा गाउँपालिकाभरिको आवश्यक पशुचौपायालाई खोप लगाउने कार्य पुरा गर्ने लक्ष्य लिएका छौँ । हामीले स्थानीय सरकारको हैसियतबाट समयमै यसको विरुद्ध औषधी उपचारको व्यवस्था गरी सकेसम्म पशुचौपायालाई यस महामारी रोगबाट बचाउने प्रयासरत छौँ ।”
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरोप्रादेशिक अस्पताल जनकपुरधामका ओपिडी शाखाका प्रमुख मनिषकुमार पाण्डेयले विगत एक महिनादेखि दिन बिराएर दुई– तीन जनामा यो संक्रमण देखिने गरेको बताएका छन् । उनले भर्ना गरेर उपचार गर्नुपर्ने जस्ता जटिल बिरामी नदेखिएको र स्वास्थ्य जाँचपछि घरमै बसेर स्वास्थ्य लाभ लिइरहेको जानकारी पनि दिए ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालउनीसहित केही व्यक्तिहरूले सोही ठाउँका प्रिन्स अन्सारीलाई गत आइतबार बिजुलीको पोलमा बाँधेर कुटपिट गरेका थिए। कुटपिट गरेको भिडिओ समेत सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपत्रकार पोखरेलमाथि दुव्र्यवहार गर्दै कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक राजेश्वर महतोमाथि कारबाही गरिएको हो । असइ महतोलाई प्रहरी नियमावली २०७१ संशोधनसहित वमोजिम निलम्बनको लागि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा सिफारिस गरी पठाइएको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसम्मान कार्यक्रममा सप्तरीका कांग्रेस सभापति रामदेव साह, सचिव सनत मण्डललगायतले शुभकामना दिँदै पार्टीबाट प्रतिनिधित्व गरेका मधेश प्रदेशका मन्त्रीहरुले जनहितमा नयाँ नयाँ नीति र कार्यक्रम ल्याउने विश्वास व्यक्त गरेका थिए ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसाउदी अरेबियाबाट कमाएर घर फर्किन क्रममा गत बर्षको असोज ३० गते जनकपुर पुगेका राईन जनकपुरबाटै बेपत्ता भएका छन् । गत असोजदेखि नै सम्पर्कविहिन भएका राईन अहिलेसम्म परिवाजनको सम्पर्कमा नआएको उनका जेठा दाईले गुनासो गरेका छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर