
Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result

Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८९ समाचार
देश कालयादवले एक प्रेस विज्ञप्ति जारी गर्दै देशका प्रधानमन्त्री स्वयँम कम्यूनिष्ट पार्टीबाट भएपनि विचारधाराभन्दा फरक काम गर्न थालेको तथा उल्टै सडकमा जनता उतार्ने जस्ता अभिव्यक्तिले राष्ट्रघात हुने ठहर गदैै यसको विरोधमा पार्टीले कदम चाल्ने जनाएको छ ।
३ वर्ष अगाडि · देश काल
राजनीतिकन्यूज ब्यूरो, सर्लाही । सर्लाहीको बलरा नगरपालिका जनमत पार्टीको केन्द्रिय अभियान अन्तर्गत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । बलरा नगरपालिका वडा नं. १ मिर्जा हथिऔलमा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा १ सय भन्दा बढी कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेको आयोजकले
३ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरआफ्नो संगठन सदस्य एवं आशालाग्दो एक कुशल पत्रकारको २१ बर्षको अल्पायुमै भएको निधनबाट बिक्षिप्त बनेको प्रेस सेन्टर नेपाल सर्लाहीले केहि दिन अघि स्वर्गिय यादवकै निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारयद्यपी, सो घटनामा छुरा प्रहार गरेको भन्दै मोहम्मद अमजद मिकरानी नामक पुरुषलाई पक्राउ गरिएको हो । जिल्ला प्रशासन कार्यालय सर्लाहीको ठाडो आदेशमा मिकरानीलाई शुक्रबार दिउँसो पक्राउ गरिएको बताईएको छ । अन्य एक जनाको नाम भने खुलाईएको छैनन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
लुटेरा समूहको खोजी तीव्र पारिएको जनाउँदै प्रहरी उपरीक्षक सुवेदीले गोली लुटेरा समूह मध्येका एकलाइ लागेको हुनाले चाँडै पक्राउ पर्ने दाबी गरे । प्रहरीका अनुसार लुटेरा समूह भन्दा पनि चोरी गर्न आएका जस्तो देखिन्छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारयता, अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले पुनः कर्फ्यू लगाएको छ । पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत बोर्डर र उत्तरमा प्रहरी पोष्ट र बाबा पेट्रोल पम्पसम्म कर्फ्यू लगाईएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरो, वीरगंज । पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले आफ्ना विश्वासपात्रका रूपमा वडा प्रहरी कार्यालय बिर्तामा कार्यरत घुमुवा प्रहरी धर्मेन्द्र तिवारीलाई खटाएर भारतसँगको सीमावर्ती नाकाहरूबाट तस्करीको लाईन दिएर खुलेआम असुली धन्दा चलाईरहेको समाचार प्राप्त भएको छ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन
गाउँ / समाजमधेश प्रदेशको विभिन्न शक्तिपीठहरुमध्ये छिन्नमस्ता एक प्रसिद्ध शक्तिपीठको रुपमा रहेको छ । मन्दिर व्यवस्थापन समिति, पूजारी र स्थानीय बुद्धिजीवीहरुको छलफलबाट एक परिवारले उपलब्ध गराएको मुकुट नराख्ने सहमति भएको हो । यद्यपी, मन्दिरमा भने क्षमापूजा गर्ने तयारी गरिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसो क्रममा राजु महतो, आकाश महतो, श्वेता झा, चुडामणि यादव , राहुल यादव, गौतम राज शर्मा, अर्जुन साह, चन्दन साह, शिव यादव, राम रत्न सिंह र शिव यादवमाथि अभद्र व्यवहारको मुद्दा चलाईएको जनाईएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसंविधान संशोधन गरी जनताका माग र मुद्दा सम्बोधन गरिनुपर्छ भन्ने मान्यतामा दृढ रहेको उनले बताए। उनले भनेका छन्, ‘अतः संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखन गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्ने कार्यमा एकजुट हुनुपर्छ।’
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचाररगतले लत्पतिएको संविधान आफूहरूलाई स्वीकार्य नहुने यानका अध्यक्ष राहुलराज यादवले बताए। “जुन संविधान जनताको लासमाथि चढेर जारी भयो। जसले आम जनताको अधिकार समेट्न सकेन त्यो केही खास वर्गको स्वार्थसिद्धिको दस्तावेज मात्रै हुनसक्छ,” यादवले भने, “त्यसैले आजको दिनलाई खुसियालीको रूपमा मनाउनुको कुनै औचित्य छैन। हामी विगत ८ वर्षदेखि नै कालो दिवसको रुपमा मनाउँदै आएका छौँ। जबसम्म यो संविधान सबै वर्गको अधिकार समेट्ने गरी आउँदैन तबसम्म स्वीकार्य हुँदैन।”
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार६. कार्यसम्पादन मूल्यांकन पनि स्थानीय तहले गर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ । तर, शिक्षक भने स्थानीय तहको नियमन नमान्ने अडानमा छन् । ग्रेड वृद्धि, बढुवा, कारबाही तथा बर्खास्त गर्ने अधिकार पनि स्थानीय तहलाई हुन नहुने उनीहरूको अडान छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार