
Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result

Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८९ समाचार
देश काल२०७३ सालदेखि सरकारले संविधान दिवस मनाउँदै आएको छ भने तराई मधेशको जिल्लाहरुमा कालो दिवसको रुपमा मनाउँदै आएको छ । संविधान जारी गर्न सयौँ मधेशीको राज्यद्धारा हत्या गरिएको तथा रगतले लतपत संविधान मान्य नहुने भन्दै संविधान जलाएपछि ११ जनालाई पक्राउ गरिएको थियो ।
३ वर्ष अगाडि · देश काल
देश कालनेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र विविधताबीचको एकता रहेको मुलुक भएकाले यसमा आँच पुर्‍याउने र खलल पार्ने कार्य भइरहेको भन्ने सूचनाप्रति सरकार गम्भीर रहेको बताउदै गृहमन्त्री श्रेष्ठले भने, ‘जान / अञ्जानमा हो वा कुनै निश्चित उद्देश्य लिएर भइरहेको छ भन्ने प्रश्न उठेको छ, यसलाई गम्भीरतापूर्वक लिएका छौँ ।’
३ वर्ष अगाडि · देश काल
शिक्षा ब्यूरोविश्वविद्यालयले वीरगञ्जस्थित नेशनल ट्रेडिङको भवन भाडामा लिई कार्यालय सञ्चालन गर्दै आएको छ । पोलिटेक्निक, आइटी, व्यवस्थापन, पारामेडिकल, कृषि इन्जिनियरिङलगायतका प्राविधिक शिक्षाको माध्यमबाट प्रदेशलाई प्राविधिक शिक्षा ‘ हब’का रूपमा विकास गर्ने उद्देश्यका साथ अघि बढेको विश्वविद्यालयले जग्गा प्राप्तिसँगै आवश्यक भौतिक संरचनाका लागि डिपिआर तयारीमा जुटेको विश्वविद्यालयका उपकुलपति डा। दीपक शाक्यले जानकारी दिए ।
३ वर्ष अगाडि · शिक्षा ब्यूरो
प्रमुख समाचारउनले भने, –“तराई मधेशका जिल्लाहरु सीमासँगै छ, भारतबाट ५ किलो प्याज ल्याउनेलाई कारवाही गर्न तुरुन्त नजर जान्छ, तर विगत केही दिनदेखि सर्लाहीको मलँगवा अशान्त छ, अहिलेसम्म नजर गएको छैन । हाम्रो प्रदेशको मातहतमा प्रहरी नभएर समस्या भएको छ । हाम्रो मातहतमा प्रदेश प्रहरी भईदिएको भए दँगा नियन्त्रण स्थायी रुपमा गर्न सक्छौँ ।”
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसोही क्रममा विजय जुलुस संयोजकमा अजित शर्मा, रावण वध तथा लंका दहन संयोजकमा बलराम साह, गहवर व्यवस्थापन संयोजकमा ओमप्रकाश गुप्ता, नास्ता तथा खाना संयोजकमा संतोष साह, शीतल जल संयोजकमा संतोष शर्मा, सरसफाई संयोजकमा सुनिल राउत र गहबर संयोजकमा ओमप्रकाश गुप्तालाई चयन गरिएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
सम्पादकियकृष्णाष्टमीदेखि नै तनावमय रहेको मलँगवामा पटक पटक कर्फ्यू मात्र लगाएर सर्लाहीका सिडिओ ईन्द्रदेव यादवले आफ्नो निकम्मापन साबित गरेकै हुन् । दुई समुदायबीचको निरन्तरको यो घटनालाई स्थायी रुपमा शान्त पार्ने उपाय खोज्नुभन्दा पटक पटक कर्फ्यू लगाएर जिम्मेवारीबाट भाग्न खोजेकै हुन् ।
३ वर्ष अगाडि · सम्पादकिय
देश कालयादवले एक प्रेस विज्ञप्ति जारी गर्दै देशका प्रधानमन्त्री स्वयँम कम्यूनिष्ट पार्टीबाट भएपनि विचारधाराभन्दा फरक काम गर्न थालेको तथा उल्टै सडकमा जनता उतार्ने जस्ता अभिव्यक्तिले राष्ट्रघात हुने ठहर गदैै यसको विरोधमा पार्टीले कदम चाल्ने जनाएको छ ।
३ वर्ष अगाडि · देश काल
राजनीतिकन्यूज ब्यूरो, सर्लाही । सर्लाहीको बलरा नगरपालिका जनमत पार्टीको केन्द्रिय अभियान अन्तर्गत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । बलरा नगरपालिका वडा नं. १ मिर्जा हथिऔलमा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा १ सय भन्दा बढी कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेको आयोजकले
३ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरआफ्नो संगठन सदस्य एवं आशालाग्दो एक कुशल पत्रकारको २१ बर्षको अल्पायुमै भएको निधनबाट बिक्षिप्त बनेको प्रेस सेन्टर नेपाल सर्लाहीले केहि दिन अघि स्वर्गिय यादवकै निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारयद्यपी, सो घटनामा छुरा प्रहार गरेको भन्दै मोहम्मद अमजद मिकरानी नामक पुरुषलाई पक्राउ गरिएको हो । जिल्ला प्रशासन कार्यालय सर्लाहीको ठाडो आदेशमा मिकरानीलाई शुक्रबार दिउँसो पक्राउ गरिएको बताईएको छ । अन्य एक जनाको नाम भने खुलाईएको छैनन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
लुटेरा समूहको खोजी तीव्र पारिएको जनाउँदै प्रहरी उपरीक्षक सुवेदीले गोली लुटेरा समूह मध्येका एकलाइ लागेको हुनाले चाँडै पक्राउ पर्ने दाबी गरे । प्रहरीका अनुसार लुटेरा समूह भन्दा पनि चोरी गर्न आएका जस्तो देखिन्छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारयता, अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले पुनः कर्फ्यू लगाएको छ । पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत बोर्डर र उत्तरमा प्रहरी पोष्ट र बाबा पेट्रोल पम्पसम्म कर्फ्यू लगाईएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार