
Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result

Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९० समाचार
देश कालसंविधान संशोधन गरी जनताका माग र मुद्दा सम्बोधन गरिनुपर्छ भन्ने मान्यतामा दृढ रहेको उनले बताए। उनले भनेका छन्, ‘अतः संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखन गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्ने कार्यमा एकजुट हुनुपर्छ।’
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचाररगतले लत्पतिएको संविधान आफूहरूलाई स्वीकार्य नहुने यानका अध्यक्ष राहुलराज यादवले बताए। “जुन संविधान जनताको लासमाथि चढेर जारी भयो। जसले आम जनताको अधिकार समेट्न सकेन त्यो केही खास वर्गको स्वार्थसिद्धिको दस्तावेज मात्रै हुनसक्छ,” यादवले भने, “त्यसैले आजको दिनलाई खुसियालीको रूपमा मनाउनुको कुनै औचित्य छैन। हामी विगत ८ वर्षदेखि नै कालो दिवसको रुपमा मनाउँदै आएका छौँ। जबसम्म यो संविधान सबै वर्गको अधिकार समेट्ने गरी आउँदैन तबसम्म स्वीकार्य हुँदैन।”
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार६. कार्यसम्पादन मूल्यांकन पनि स्थानीय तहले गर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ । तर, शिक्षक भने स्थानीय तहको नियमन नमान्ने अडानमा छन् । ग्रेड वृद्धि, बढुवा, कारबाही तथा बर्खास्त गर्ने अधिकार पनि स्थानीय तहलाई हुन नहुने उनीहरूको अडान छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमधेशका लागि उनले खेलेको भूमिका मधेशका जनताले भुल्न नसक्ने बताउँदै नेता निधिले उनलाई स्वागत गर्न जनकपुरधाम र मधेशका नागरिक उत्सुक रहेको बताए । सो अवसरमा धनुषा निर्वाचन क्षेत्र नम्वर ३ की सांसद जुलीकुमारी महतो, नेपाली कांग्रेसका नेताहरु आनन्द ढुङ्गाना, रामकृष्ण यादव, मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णा यादव लगायत अन्य पार्टीका नेताहरुको समेत सहभागिता रहेको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसंविधानको भावनाविपरीत राजनीतिक दल विभाजनका खेलतर्फ पुनःउन्मुख भएको घटनाले जनतालाई दुःखित तुल्याएको छ । लोकतन्त्र स्थापनाको ठूलो सङ्घर्ष गरी योगदान पु¥याएका राजनीतिक नेतृत्वलाई संविधान दिवसले मुलुक र जनताका पक्षमा ठिक निर्णय गर्दै अघि बढ्न संविधान दिवसले प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनकागज पत्र नभएको सवारी चोरीको सवारी ठहरिन्छ् । सो नाकाबाट जनकपुरसहित अन्य ठाउँबाट चोरी हुने मोटरसाईकल भारत पुरयाउन चोरहरुले समेत दुवै जनालाई कमिशन दिने गरेको खुलेको छ । सुरुमा उनीहरुले चोरसँग महिनबारी तोक्न भनेपनि चोरहरुले मोटरसाईकल वापत मात्र दिने सहमति समेत गरेको बताईएको छ ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन
खेल / खेलाडीयसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा जम्मा ५० रन जोड्दा अलआउट भयो । भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।
३ वर्ष अगाडि · खेल / खेलाडी
देश कालवास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित शहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ ।
३ वर्ष अगाडि · देश काल
मनोरञ्जनसङ्गीतज्ञ प्रवेश मल्लिकले मैथिली मौलिक सङ्गीत क्षेत्रमा कलाकारहरूको सक्रियता कम र नक्कल तर्फ बढि अग्रसर रहेको बताएको छ। श्रोता-दर्शकले पनि त्यसलाई आँखा छोपी अमल गरि रहेका छन्। यो मैथिलीको लागि खतराको संकेत हो। बच्चालाई निदाउनका लागि र सुतेका श्रोता-दर्शक र समाजलाई जागृत गर्न निनिया रानी सौगात रहेको भनेको छ।
३ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारविकास निर्माणको कार्यलाई नियमित रुपमा अनुगमन गर्न मुख्यमन्त्री कार्यालयका एकजना सचिवको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति गठन गरिएको छ । सो समितिले ८ वटै जिल्लामा नियमित रुपमा अनुगमन गरी प्रतिवेदन सरकारलाई दिने बताइएको छ । आर्थिक अनियमिततालाई रोक्न प्रदेश सरकारको सबै योजनाको नियमित अनुगमन गरिने बताइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसंघले चिकित्सकमाथि कुटपिट गर्नेमाथि फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाहीको सुनिश्चितता हुनुपर्ने माग गरेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकलामो समयको रस्साकस्सी पश्चात विधान सहित नेपाल तरुण दलको जिल्ला सचिवमा यादव मनोनित भएको हो । नेपाल तरुणदल सिरहामा शेखर यादवले सुरु देखि नै इमानदारिता साथ कार्य गर्दै आइरहेको र पार्टीको निम्ति हरेक कदममा हमेसा साथ र सहयोग गरेका हुनाले यादवलाई आज जिल्ला सचीवमा मनोनीत गरेको सभापति अरविन्द मण्डलले जानकारी दिए ।
३ वर्ष अगाडि · राजनीतिक