
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८८ समाचार
प्रमुख समाचारसर्वपक्षीय निर्णयमा सद्भाव भड्काउने र ढुंगामुढा गरी क्षति पु¥याउनेको पहिचान गरी कानुनी दायरामा समेत ल्याउने निर्णय भएको उनले जनाएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरनेपाल सरकारले असारभित्र बजेट ल्याई सक्नुपर्नेमा जोड दिरहेको बेला कमला नगरपालिकाले भने पुरानै सँस्कार दोहरयाउँदा जनता आजित भएका छन् । कमला नगरपालिकावासीले जनप्रतिनीधिप्रति आक्रोस व्यक्त गदै आफैँलाई गाली गर्न सम्म भ्याएका छन् ।
३ वर्ष अगाडि · पालिका खबर
ब्यूरो अपरेशनपक्राउ गरिएको १ क्वीन्टल १४ किलो भनिएको कुखुरामध्ये केही कुखुरा स्थानीय जनप्रतिनीधि, केही पत्रकारहरुलाई समेत बाँडिएको बताईएको छ । केही मात्र नष्ट गरेर तस्विर सार्वजनिक गरिएको बताईएको छ ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारसोही दुर्घटनामा घाईते भएका २५ जनाको उपचार स्थानीय अस्पतालहरुमा भईरहेको तथा गम्भिर घाईतेहरुलाई सिरहा पठाएको बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमुस्लिम समुदायका व्यक्तिहरु सडकमा आएपछि समाजिक सँजालमा लेख्ने युवकलाई तत्कालै पक्राउ गरी सहमति गराएको हो । व्यक्तिगत रुपमा स्टेटस लेखेपछि मुस्लिम समुदायलाई सोही स्टेटसलाई मुद्दा बनाएर सिँगो कौम (धर्म) प्रति प्रहार गरेको भन्दै आन्दोलित भएका थिए । युवकले सार्वजनिक रुपमा माफी मागेपछि अवस्था साम्य हुन थालेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
३ वर्ष अगाडि · देश काल
यस्तै, पेट्रोलको मूल्य पहिलो वर्ग ९चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ० मा प्रतिलिटिर १८०।५ रुपैयाँ, दोस्रो वर्ग ९सुर्खेत र दाङ० मा १८२ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८३ रुपैयाँ कायम हुनेछ ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजकुटाई खाने युवक केही दिन अगाडी समाजिक सँजालमा धार्मिक द्धन्द्ध फैलाउने खालको भिडियो हालेका थिए । सोही क्रममा बजरँग दलले उनलाई समातेर कुटपिट गरेको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजसमाजिक सँजालमा केही सर्वसाधारणहरुले अध्यक्ष यादवको निर्णयलाई नटेरेको तथा प्रतिबन्धको निर्णय गरेपनि ओरकेष्ट्रा नचाएको भन्दै नाम जोडेर भिडियोहरु हालेपछि उनले सूचनाको अभाव बताएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरहोटलको सभाकक्षमा टिकटकमा नृत्य गर्ने महिला र पुरुषहरूले अश्लिलता फैलाएको भन्दै केही मानिसहरूले प्रहरीलाई जानकारी गराएपछि राती साढे ११ बजेको समयमा प्रहरीले उक्त होटलमा छापा मारेर सात जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दामोदर केसीले जानकारी दिए।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो बर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजयता, नियमन गर्ने निकाय ईलाका प्रहरी कार्यालय खजुरीलाई दोष दिँदै आग्रह बमोजिम नियमन नगरिदिएको प्रतिक्रिया दिए । उनले निर्णय गाउँपालिका गरेपनि नियमन निकाय प्रहरी प्रशासन नै नभएको बताउँदै प्रहरीले साथ नदिँदा उलघंन भएको बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालमेयर पौडेललाई धेरै जनाले समाजिक सँजाल मार्फत पनि उनको समस्या टयाग गरेपछि मेयर एक्सनमा आएको थियो । शिक्षक पासवानको तस्विर भाईरल बनेपछि उनलाई शनिबारकै दिन पछिल्लो मितिमै हाजिरी गराएको हो ।
३ वर्ष अगाडि · देश काल