प्रमुख समाचारकन्काईमा ३४ करोडको ठेक्का अलपत्र, ठेकेदारबाट २ अर्ब असुल्ने तयारी; कमला पुलको ठेकेदारलाई कहिले ?
एउटा पुलको ठेक्का तोडेर अर्को ठेक्का लगाउने प्रक्रिया सुरु गर्नु मात्रै समाधान होइन । वर्षौँसम्म निर्माण रोकिँदा जनताले बेहोरेको आर्थिक, सामाजिक र मानवीय क्षतिको जिम्मेवारीसमेत सम्बन्धित निकायले लिनुपर्ने आवाज उठिरहेको छ ।
२८ दिन अगाडि · प्रमुख समाचार









