ब्यूरो-रिपोर्टरप्रधानमन्त्री कार्यालयको ध्यानाकर्षणपछि पनि बीपी साहको धर्ना जारी, सबैलामै राष्ट्रिय परिचयपत्रको माग
स्थानीय तहबाट माग सम्बोधन नभएपछि साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको ‘हेलो सरकार’ मा उजुरी दर्ता गराएका थिए । उजुरीपछि प्रधानमन्त्री कार्यालयले विषयमा ध्यानाकर्षण जनाउँदै आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई पत्राचार गरेको साहले बताएका छन् ।
२६ दिन अगाडि · ब्यूरो-रिपोर्टर










