गाउँ / समाजसेफ्टी टैँकीमा युवक विवेकको टुक्रा टुक्रामा लास फेला, अनैतिक सम्बन्धले घर बोलाएर हत्याको आशंका
उनको खोजीका लागि भदौ १६ गते बुबाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हुलियासहित निवेदन दिएका थिए । त्यसपछि प्रहरीले खोजतलास गर्ने क्रममा बलवा नगरपालिका–७ बनौटा निवासी अशोक कुमार ठाकुरको घर पछाडि रहेको सेफ्टी ट्याङ्कीभित्र टुक्रा–टुक्रा अवस्थामा विवेकको शव फेला पारेको हो ।
१ महिना अगाडि · गाउँ / समाज










