ब्यूरो-रिपोर्टरसर्लाहीको जयपुरमा राम ललाले पाए आफनो घर
राम मन्दिरले आफनै जमिन पाएपछि मन्दिरका महन्थ रामस्नेही दास पनि अति नै प्रशन्न देखिए । उहाँसंग कुराकानी गर्दा खुशिले गदगद भएका महन्थ भगवानले आफनो घर बनाउन जग्गा पाएका खुशिलाई शब्दमा मार्फत बयान गर्न सकिरहेका थिएन ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










