देश कालआज प्रभु साहको मधेश बन्दको घोषणा, जनकपुरमा प्रभाव शून्य
आईटी आर्मीका संयोजक चन्द्र भुषण साहले बैंकिंग लुटको विरुद्ध माघ ११ गतेको मधेश बन्दलाई सफल पार्न जनकपुर आएको आईटी आर्मीका कमाण्डरहरुले जानकी मन्दिरबाट मधेश प्रदेश सरकारको भ्रष्टाचार, बेथीति र गन्दगीलाई जसरी पनि सफा गरेर छाडने संकल्प एवं प्रतिबद्धता व्यक्त गर्दै सफाई अभियान थालिएको बताए ।
२ वर्ष अगाडि · देश काल











