देश कालSEE को पहिलो दिन अँग्रेजी विषयको परीक्षा सम्पन्न, भोली नेपाली विषय
यस्तै, सिराहाबाट १० हजार ९२३, महोत्तरीबाट नौ हजार चार सय ३१, सर्लाहीबाट १० हजार ८९६, रौतहटबाट नौ हजार ४६९, बाराबाट नौ हजार ४४४, पर्साबाट १० हजार ६८ र सप्तरीबाट नौ हजार ३२३ परीक्षार्थी सहभागी भएका छन् ।
२ वर्ष अगाडि · देश काल











