गाउँ / समाजप्रादेशिक अस्पताल जनकपुरमै न्यूरो सर्जरी सेवा सुरु, बाहिर जानुपर्दैनः उपनिर्देशक दास
यसका साथै, उपनिर्देशक दासले ईमरजेन्सी सेवामा प्राथमिक उपचार समेत निःशुल्क गर्ने तयारी गरिएको बताए । उनले ईमरजेन्सीमा जाँदा पहिले केनुला, औषधी, सलाईन पानी किनेरै ल्याउनुपर्ने थियो, तर अब ईमरजेन्सीमा जाँदा अस्पतालले फ्रि मै केनुला, स्लाईन पानी गर्ने व्यवस्था मिलानको योजना कार्यन्वयन तर्फ रहेको बताए ।
२ वर्ष अगाडि · गाउँ / समाज









