नक्कली लाईसेन्स बाँडेको आरोपमा जनकपुर यातायात कार्यालयका कर्मचारीसहित १५ जना निलम्बन
आरोपीमध्ये ६ जनामात्र पक्राउ परेका छन् । आरोपीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गर्न पत्राचार गरिएको छ । अनुसन्धानका क्रममा उनीहरुले करिब ३०० वटा नक्कली लाइसेन्स वितरण गरेको पाइएको थियो ।
२ वर्ष अगाडि · प्रमुख समाचार











