मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरी थमन बिकको हत्या अभियोगी पूर्व साँसद यादव पक्राउ
मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।
२ वर्ष अगाडि · प्रमुख समाचार









