देश कालनेपाल छिर्न खोजेका बँगालदेशी नागरिकलाई जोगबनी नाकाबाटै फर्काईयो
मंगलबार दिउँसो सवा १ बजे विराटनगर महानगरपालिका वडा नम्बर १५ स्थित १ नम्बर ढाटबाट प्रवेश गर्न खोजेका बंगलादेशी नागरिकलाई फर्काइएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए।
२ वर्ष अगाडि · देश काल











