ब्यूरो-रिपोर्टरराजदेवी मन्दिरभित्र सुरक्षा टाईट छ, चारैतर्फ सिसिटिभीको निगरानी छः सँयोजक शर्मा
सँयोजक शर्माले दर्शन पूजाको लागि मन्दिर आउँदा गर गहना नलगाएर आउन आग्रह गरे । उनले बहुमूल्य गहना नलगाएर मन्दिर घुमघामको लागि मात्र आउन आग्रह गरे । कडा सुरक्षाबीच पनि विगतमा गहना लुटपाट, चोरीचकारी हुँदै आएकोले सतर्कता अपनाउन आग्रह गरे ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











