देश कालनश्लिय व्यवहार गर्नेलाई उन्मुक्ति नदिऔँः समाजवादी विद्यार्थी युनियन
नश्लिय व्यवहार गर्नेलाई उन्मुक्ति नदिऔँः समाजवादी विद्यार्थी युनियन न्यूज ब्यूरो, सिरहा । काठमान्डौँमा मधेशी समुदायका केही युवकहरु उपर नश्लिय व्यवहार र अपमानजनक व्यवहार गरेको भन्दै उन्मुक्ति नदिन माग गरिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियन सिरहाका अध्यक्ष उमेश साहले सिरहाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै घटनमा संलग्नलाई उन्मुक्ति नदिन आग्रह गरेका छन् । एउटै देशमा मधेशी समुदायलाई गैर नागरिकझैँ व्यवहार गर्ने प्रवृति देखाएर जनकपुर बोल्टस र सुदुरपश्चिमबीच रोयल्सबीचको खेलको क्रममा त्रिवि मैदान बाहिर कुटपिटको घटनामा प
१ वर्ष अगाडि · देश काल











