ब्यूरो-रिपोर्टरजलेश्वरमा वृद्ध भत्ताको रकममा जलसाजी, मरेको व्यक्तिको भक्तामा वडाध्यक्षको कर्तुत उजागर
यो घटना मात्र एउटा उदाहरण हो। यसले स्थानीय तहमा भइरहेको भ्रष्टाचारको जालो र जनप्रतिनिधि तथा कर्मचारीको भूमिकामा गम्भीर प्रश्न उठाएको छ। स्थानीय तहमा जनताका लागि उपलब्ध सेवासुविधामा यसरी अनियमितता र जलसाजी हुँदा नागरिकको विश्वास खस्किरहेको छ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर









