खेल / खेलाडीकर्णालीलाई हराउँदै जनकपुर बोल्टस फाईनलमा प्रवेश
आजको खेलमा जेम्स निशामले सर्वाधिक ४५ रन बनाएपछि जनकपुर बोल्टसको जीत सम्भव भएको हो । निशामले १७ बलमै ४५ रन जोडेपछि जनकपुरले ६ बल बाँकी रहँदै जीत निकालेको हो । यसअघि नै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ । अब शनिबार सुदूरपश्चिम र जनकपुरबीच फाइनल खेल हुनेछ ।
१ वर्ष अगाडि · खेल / खेलाडी









