देश कालआउँदो मँगलबार मधेश प्रदेश सभाको बैठक बस्ने
सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको बैठक नयाँ अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था गरेको छ । मधेश प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा ३६, दोस्रो अधिवेशनमा १४ र तेस्रो अधिवेशनमा ३४ वटा वैठक बसेको थियो ।
१ वर्ष अगाडि · देश काल










