राजनीतिकजनकपुरमा विधार्थी नेताहरूले जलाए मुख्यमन्त्री सिँहको पुतला
मगही भाषालाई उपेछित गरेर विधेयकमा स्थान नदिएको भन्दै युवाहरुले बिरोध जनाएका छन् । चार लाख भन्दा बढी बोलिने भाषालाई बिधेयकमा नराखेकोमा उनीहरुले आक्रोश व्यक्त गरेका छन् । मधेश प्रदेश सरकारले विधेयक नसच्याए झन बढी बिरोध गर्ने र भाषा र पहिचानको लागि लडिरह्ने उनीहरुको भनाई छ ।
१ वर्ष अगाडि · राजनीतिक










