देश कालदुबईबाट फर्केका धनुषाका राजलाल यादव इण्डियामा हराए, परिवारजन बिचल्लीमा
एयर इन्डियाको टिकट लिएर घर फर्किनुपर्नेमा उनी भारतबाटे बेपत्ता भएका छन् । जानकारी अनुसार, भारतको मुम्बईमा उनको प्लेन होल्ड भएर उनी हराएको हो । परिवारजनका अनुसार, नेपालको टिकट लिनुपर्नेमा झुक्किएर भारत मुम्बई सम्मको मात्र टिकट लिएको जनाएको छ । यद्यपी, टिकटहरुमा पनि मुम्बई नै अराइलभ देखाएको हो ।
१ वर्ष अगाडि · देश काल











