पालिका खबरहोलीमा सत्रु पनि मित्र बन्ने अवसर हुन्छः अध्यक्ष यादव
कार्यक्रममा जिन्सी शाखाका रामनरेश ठाकुर, कम्यूटर अपरेटर सँजय यादव, आईटी शाखाका ऋषिकेश यादव, लेखा शाखाका अभिषेक विराजी, प्राविधिक शाखाका मुकेश मण्डल, अर्जुन मण्डल, रोजगार शाखाका सुनिल पासवान, सुरेन्द्र यादवसहित वडा न. ४ का वडाध्यक्ष दिलिप यादव, वडा नं. १ का वडाध्यक्ष सँतोष गोईत, वडा नं. ५ का वडाध्यक्ष अशोक मण्डल, वडा नं. ३ का वडाध्यक्ष विष्णुदेव साह बानियाँ लगायत सम्पूर्ण कर्मचारी र जनप्रतिनीधिहरुले उल्लासका साथ होली मनाए ।
१ वर्ष अगाडि · पालिका खबर










