प्रमुख समाचारट्रकमा २५ करोड रुपैयाँसहित एक जना पक्राउ
‘एक जनालाई २५ करोडसहित पक्राउ गरेका छौं । यसबारे थप अनुसन्धान हुँदैछ’ अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले भने । यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार











