प्रमुख समाचारडोमको घर भत्काएका गाँपा अध्यक्ष यादव र बजरँगी बाबा गाउँ छाडेर फरार
घटनास्थल पुगेका न्यूज ब्यूरोका सँचारकर्मी सबिन यादवले प्रशासन पुग्न अगावै तीनै जना गाउँ छाडेर भागेको बताए । यज्ञ गर्नको लागि स्थानीय एक डोम समुदायको घर भत्काएको र छुवाछुत गरेको आरोप उनीहरुमाथि छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार










