गाउँ / समाजसिरहामा नालामा डुबेर एक बालिकाको मृत्यू
नगरपालिकाले विकासको नाममा नाला निर्माण भने जथाभावी र अधुरो अवस्थामा छाड्ने गरेको स्थानीयवासीको आरोप छ । कतिपय स्थानमा नाला बनाइएको भए पनि ढल निकास, ढाक्ने संरचना वा चेतावनी चिन्ह नराखिएको हुँदा नजिकै बसोबास गर्ने बासिन्दा विशेषगरी बालबालिका र वृद्धवृद्धा जोखिममा छन् ।
१ वर्ष अगाडि · गाउँ / समाज











