धनुषामा कक्षा १२ को परीक्षा कर्मचारीले लिने, सरकारी कर्मचारी खटनेछ गार्डमा
शिक्षकहरु विभिन्न माग राखी आन्दोलनमा रहेको बेला राष्ट्रिय परीक्षा बोर्डले सो परीक्षा सँचालन गर्ने अडान राखेपछि केन्द्राध्यक्ष, नीरिक्षकहरु शिक्षक नभएर सरकारी कर्मचारी खटाउने व्यवस्था मिलाउन लागिएको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार










