स्वास्थ्य ब्यूरोकमला नगरपालिकामा भोलीदेखि निःशुल्क आँखा चेकजाँच शिविर हुँदै, मोतियाबिन्दुको अपरेशन फ्री
शिविर बिहान ८ बजेदेखि सुरु हुने स्वास्थ्य शाखाका सँयोजक रामकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार, आँखा सम्बन्धी समस्या भएका नगरवासीको सहुलियतको लागि स्थानीय स्तरमै आँखा शिविर ल्याएको बताए । उनले मोतियाबिन्दु हुनेलाई निःशुल्क अप्रेशन गरिने बताए ।
१ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










