बिज्ञान-प्रबिधिमधेश प्रदेशमा 'हेल्लो सिएम' कार्यक्रम, मधेशवासीले सीधा मुख्यमन्त्रीसँग कुरा राख्न पाउने
सिंहका अनुसार यस योजनाले सरकारलाई जनताको नजिक पुर्याउने र नागरिक सरोकारका विषयमा त्वरित प्रतिक्रिया दिन सहयोग पुग्नेछ । सो कार्यक्रमअन्तर्गत नागरिकले टेलिफोन, सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म प्रयोग गरी मुख्यमन्त्रीलाई सिधै सम्पर्क गर्न सक्नेछन् । सोही अनुरूप सरकार विशेष सूचना प्रणालीमार्फत गुनासो टिपोट, ट्रयाकिङ र समाधान प्रक्रिया अनलाइन ड्यासबोर्डमार्फत सञ्चालन गर्ने तयारीमा रहेको छ ।
१ वर्ष अगाडि · बिज्ञान-प्रबिधि










