प्रमुख समाचारBreaking ! पूर्व प्रधामन्त्री माधव नेपालविरुद्ध अख्तियारमा भ्रष्टाचार मुद्दा, साँसद पद चौपट्ट !
कानूनतः हदबन्दी छुटको जग्गा बेच्न मिल्दैन, कम्पनी विघटन हुँदा सहुलियतको जग्गा स्वतः सरकारीकरण हुने कानूनी व्यवस्था छ । तर २०६६ सालमै तत्कालीन सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेको थियो ।
१ वर्ष अगाडि · प्रमुख समाचार











