प्रमुख समाचारजनकपुरबाट काठमान्डौँ जाँदै गरेको माइक्रो खस्दा १४ जना घाइते, ५ जनाको नाम खुल्न बाँकी
दुर्घटनामा घाइते भएका अन्य पाँच जनाको परिचय खुल्न बाँकी छ । घाइतेहरूको अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी रहेको छ ।
१२ घण्टा अगाडि · प्रमुख समाचार
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७७६ समाचार
प्रमुख समाचारदुर्घटनामा घाइते भएका अन्य पाँच जनाको परिचय खुल्न बाँकी छ । घाइतेहरूको अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी रहेको छ ।
१२ घण्टा अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदुर्घटनापछि कार चालक धनुषाको कमला नगरपालिका–८ सोनापारा टोल निवासी २५ वर्षीय शिवशंकर यादव घटनास्थलबाट फरार भएका थिए ।
५ दिन अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोनिमन्त्रणा पत्रमा रेलको नियमित सञ्चालन मिति, समयतालिका, भाडादर र जनकपुरधामसम्मको वास्तविक सेवा व्यवस्थाबारे विस्तृत विवरण खुलाइएको छैन ।
३ दिन अगाडि · आर्थिक ब्यूरो

उनीहरुले हत्या गरेको आरोप लगाउँदै दोषी उम्काउन प्रहरीले जबदरस्ती गरेको आरोप छ ।
५ दिन अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोपक्राउ परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी आज अदालतमा उपस्थित गराउने तयारी गरिएको छ ।
४ दिन अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारआफ्नै पार्टीले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम दुई पक्षबीचको झडपमा परिणत भएपछि रास्वपाको स्थानीय संगठनभित्रको विवादसमेत चर्चामा आएको छ ।
४ दिन अगाडि · प्रमुख समाचार

यता, प्रहरीले भने जुवातास गैर कानुनी रहेको तथा आर्थिक नोक्सनीको कारण समेत भएकोले कानुन बमोजिम कारवाही थालिएको बताएको छ ।
७ दिन अगाडि · गाउँ / समाज

तोडफोडबाट क्षति पुगेको छठ पूजास्थल स्थानीय प्रशासन र प्रहरीको पहलमा तत्काल पुनर्निर्माण गरी पुरानै अवस्थामा ल्याइएको छ ।
१ दिन अगाडि · प्रमुख समाचार
समाचारयसरी एउटा पुल सञ्चालनमा आउनु स्थानीयका लागि सकारात्मक उपलब्धि भए पनि त्यसलाई समयअगावै सम्पन्न भएको दाबी गर्दा निर्माण सम्झौताको समयसीमा र वास्तविक सम्पन्न मितिबीचको तथ्य स्पष्ट हुनुपर्ने नागरिकको चासो कमेन्टमा देखिएको छ ।
१ दिन अगाडि · समाचार

स्थानीयवासीले कसैलाई आरोप लगाउने उद्देश्य नभई मन्दिरको सम्पत्तिको पारदर्शिता, व्यवस्थापनमा जवाफदेहिता र धार्मिक धरोहरको संरक्षण सुनिश्चित गर्न आवाज उठाएको बताएका छन् ।
७ दिन अगाडि · गाउँ / समाज

संसद्बाट पारित भई कानुनी प्रक्रिया पूरा भएपछि मात्रै संशोधित व्यवस्था कार्यान्वयनमा आउनेछ ।
१ दिन अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटजिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले पटका पड्काउने क्रममा छातीमा छर्रा लागेर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेका छन् ।
८ दिन अगाडि · न्यूज हाईलाईट