समाचारपूर्व राज्यमन्त्री मण्डलद्धारा सरकारी समानको बरबुझारथ भइसकेको छः मन्त्रालय
मन्त्रालयले बुधबार खण्डन पत्र पठाउँदै समाचारलाई खण्डन गरेको छ । मन्त्रालयका सूचना अधिकारी बेचन कुमार महतो र स्टोर किपर राम बल्लभ मिश्राद्धारा हस्ताक्षरित पत्रमा पूर्व राज्यमन्त्री मण्डलले सबै सरकारी समानको बरबुझारथ गरेको उल्लेख छ ।
४ वर्ष अगाडि · समाचार











