ब्यूरो अपरेशनजनकपुरको पुलचोकमा खुल्लेयाम यौनधन्दा, घरमै बोलाइन्छ ग्राहक, प्रहरीलाई मात्र ५००
बस्तीको बीचमा यौनधन्दा सँचालन हुँदा स्थानीयहरुलाई कठिनाई भएको छ । उनका बालबच्चाहरु स्कूल जाँदा पनि डर लाग्ने गरेको गुनासो गरिएपछि स्टीँग अपरेशन गरिएको थियो ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन










