प्रमुख समाचारजनकपुरः अब मनखपबाट गुठीको जग्गा नीजि बनाउन नपाउने सर्वोच्चको ऐतिहासिक आदेश
त्यस्तो कार्य लाई गुठि संस्थान ऐन २०३३ को दफा १९ (क) बमोजिम गुठि संस्थानमा नियमित विवरण पेश गर्नु पर्ने तथा गुठिको जग्गा बिक्रि वितरण गर्न नहुने र उक्त जग्गामा गुठिको उदेश्य अनुरुपको कार्य संचालन हुनु पर्ने साथै यसरी गुठि को भावना र धार्मिक कार्यको उदेश्य अनुरुप प्राप्त हुने बहालबापतको रकम भगवान र श्रद्धालु भक्तजन को सेवामा खर्च गर्नु पर्ने धार्मिक , नैतिक र कानुनी वाध्यता भएको भनि फैसला जारी भएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











