देश कालमधेशमा जातीवादकै कारण धर्ममाथि प्रहार हुँदैछ, छठको घटना जातीवादको प्रतिबिम्बः हिन्दु सम्राट नेपाल
सर्लाहीको धनकौल गाउँपालिका वडा नं. ७ बैरियास्थित डोम समुदायकी महिलालाई घाट बाहिर गरेको घटना, रौतहटको राजपुरमा समेत डोम समुदायलाई घाट बाहिर गरेको घटना र सर्लाहीको रानीगँजमा एक महतो विपन्न परिवारलाई पण्डाल बाहिर राखेको घटनाले मधेशमा तरँग ल्याएको छ ।
११ महिना अगाडि · देश काल











